१ मंसिर २०८१ शनिबार
image/svg+xml

नाकाबन्दीबारे चुँ सम्म भएन !

सामाजिक सञ्जालदेखि जनस्तरमा भारतीय नाकाबन्दीको चर्को विरोध भइरहेपनि भारतीय प्रधानमन्त्री सहभागी भएका कुनै पनि कार्यक्रममा कसैले पनि यसबारेमा चर्चा गरेनन्।

‘सुठौली नाका सालन गर’

नेपाल भित्रिने मालबाहक सवारी साधनको चापले रुपन्देहीको बेलहिया भन्सार नाका दिनदिनै व्यस्त हुँदै गएको छ । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि यही नाका भएर आउँछन् । बढ्दो मालहबाहक गाडीको चापले भन्सार पूरा गर्न बेलहिया नाकामा धेरै समय लाग्ने गरेको व्यापारीको गुनासो छ।

भोटेकोसी आयोजनाकाे मर्मत सुरु, सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने

जुरे पहिरो, विनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।

नाकाबन्दी अपराध हो मिस्टर मोदी !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ ।

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन्।

पानीमा डुबेर दुई बालिकासहित तीन जनाकाे मृत्यु

रौतहटको राजपुर नगरपालिकामा पानीमा डुबेर दुईजना वालिकाको ज्यान गएको छ । स्थानीय वडा नम्बर ६ कुडियाटोलकी ७ वर्षीया अनिजा खातुन र ६ वर्षीया सुनैया खातुनको गाउँ नजिकै रहेको अरुवा खोलामा नुहाउने क्रममा पानीमा डुवेर ज्यान गएको हो ।

समृद्धि सपनाका प्राथमिकता

राजनीतिक हिसाबले नेपाली समाज जहिले पनि अस्थिर रह्यो। कुनै पनि सरकारले पूर्ण अवधि काम गर्ने अवसर पाएनन्, चाहे त्यो शासकहरूका कारण होस् वा राजतन्त्र, चाहे देखिने आन्तरिक कारण हावी भएर होस् या परोक्ष भूमिका निर्वाहक बाह्य शक्तिका कारण । राजनीतिक अस्थिरताको यही चक्रब्यूहमा मुलुक लामो समय नराम्ररी गाँजियो।

बर्जर रंग म्याजिकल योजनाका विजेता घोषणा

बर्जर पेन्ट्सले बर्जर रंग म्याजिकल योजनाका विजेता घोषणा गरेको छ। विजेता घोषणा लक्की ड्रबाट गरिएको थियो।

रसुवागढी नाकालाई थप व्यवस्थित बनाइने

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन्।

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरेका थिए।

डोटीमा जीप दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु, १६ घाइते (तस्बिरसहित)

डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक

हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटार लुम्बुरछाङकी लीलासरी राईले ५ वर्षीया छोरी मनिकलालाई सोमबार च्यास्मीटारमा माविमा पु¥याएर कक्षा १ मा भर्ना गरिदिइन्।

बोस्निया र हर्जगोभिनाका तस्बिर प्रदर्शनी

नेपालस्थित बोस्निया र हर्जगोभिनाको कन्सुलेटले पर्यटन प्रचार गर्ने उद्देश्यले उक्त मुलुकको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने किसिमका तस्बिरहरुको विशेष प्रदर्शनी आयोजना गरेको छ।

रसुवागढी नाकामा सिसिटिभी जडान

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ। रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

संयुक्त आयोजनाका लागि सहमति

दक्षिण अमेरिकन फुटबल संघले शुक्रबार २०२६ को विश्वकप संयुक्त आयोजनाका लागि अमेरिका, मेक्सिको र क्यानडालालाई सहमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्