१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेयर किन्न विपन्न वर्गलाई ऋण

ऊर्जा मन्त्रालयले जनताको जलविद्युत् आयोेजनाको कार्यक्रमको कार्यविधि तयार पारेको छ। सबै नेपालीलाई जलविद्युतको सेयरधनी बनाउने उद्देश्यले यस्तो कार्यविधि बनाएको हो।

सरकारी सेयर–सुरक्षा

झण्डै डेढ दशकअघि सरकारी स्वामित्वको संस्थान नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले सर्वसाधारणका लागि सेयर जारी ग-यो। एक त सरकारी संस्था अर्को वर्षौंदेखि नाफा कमाइरहेको टेलिकमको सेयर किन्न तँछाडमछाड भयो। सरकारी लगानी भएका कारण संस्था डुबे पनि सरकारले लगानीकर्तालाई मार्दैन भन्नेहरू धेरै थिए। टेलिकमले प्रतिसेयर ५ सय हाराहारी प्रिमियम मूल्य तोकेर सर्वसाधारणका लागि सेयर जारी ग-यो। हजारौँको संख्यामा लाइन बसेका सर्वसाधारणले प्रतिकित्ता एक हजार २ सय रुपियाँसम्ममा यसको सेयर किने।

डिम्याटको प्रक्रिया र झन्झट

डिम्याटलाइजेशन शब्दको छोटोरुप हो डिम्याट। बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता हो, डिम्याट। आफ्नो सेयर जम्मा गर्न खोलिने खातालाई डिम्याट खाता भनिन्छ। डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ।

नेप्से ७.१७ अंकले घट्यो

मंगलवार नेप्से परिसूचक ७ दशमलव १७ अंकले घटेर ११०२.५६ विन्दुमा ओर्लिएको छ । मंलगबार नेप्से परिसूचक शुन्य दशमलव ६५ अंकले घटेर सो विन्दुमा कारोबार बन्द भएको हो । कारोबार सुरु भएको केही बेरमै घट्न थालेको नेप्से ११ सय विन्दुमा टेवा लगाउँदै बन्द भएको छ ।

सोमबार उकालो लागेको सेयर बजार आज राताम्मे

सोमबार उकालो लागको नेप्से परिसूचक मंगलबार राताम्मे भएको छ। मंगलबार दिउँसो १२.३० बजेसम्म फाइनान्स कम्पनी वाहेक  सबै समूहको नेप्से परिसूचक घटेको छ। सोमबार अन्य सबै समूहको नेप्से परिसूचक बढेको थियो।

सेयर खरिदमा प्यान लगाउने विषयमा विवाद

सरकारले नयाँ वर्षदेखि सेयर खरिदमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लगाउने तयारी गरिरहेका बेला लगानीकर्ता त्यसको विरोधमा उत्रिएका छन्। सरकारले वैशाखदेखि सेयर खरिद गर्दा अनिवार्य रुपमा प्यान लगाउने तयारी गरेको छ। तर, लगानीकर्ता भने अनिवार्य होइन् ऐच्छिक बनाउनु पर्ने भन्दै विरोधमा उत्रिएका छन्।

'सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे'

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे तीन वर्ष पहिलेकै विन्दुमा ओर्लिएको छ। पुँजी बजार मापक नेप्से २०७२ साउन ३१ मा १११२.०५ विन्दुमा रहेको थियो। अहिले नेप्से पुनः त्यही १११२.८७ विन्दुमा आइपुगेको छ। नेप्से यसरी ओरालो लाग्नुको कारणका बारेमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नागरिकका लागि विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंश:

प्यानको विरोधमा लगानीकर्ता

सेयर बजार निरन्तर ओरालो लागेका बेला वैशाख १ देखि साना लगानीकर्तालाई पनि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने सरकारको तयारीप्रति विरोध सुरु भएको छ। लगानीकर्ता संघका पदाधिकारीहरु आइतबार नेपाल धितोपत्र बोर्ड पुगेर साना लगानीकर्तालाई वैशाखदेखि नै प्यान लगाउन उचित नहुने भन्दै सुझावसहित विरोध जनाए। संघका पदाधिकारीले शुक्रबार नेपाल स्टक एक्सचेन्जमा गएर यस्तै विरोध गरेका थिए।

किन घटिरहेको छ सेयर बजार ?

वैशाखदेखि असोज महिनासम्मको सिजनलाई सेयर बजारको सिजन मानिन्छ। विगत १४–१५ वर्षको इतिहास फर्केर हेर्दा पनि यही देखिन्छ। ढिलोमा वैशाख महिनाबाट सेयर बजारमा प्रवेश गरेर कात्तिक महिनापछि बाहिर निस्कनु उपयुक्त मानिन्छ तर यो वर्ष भने सेयरको सिजनमा समेत लगानीकर्ताको ऊर्जा र उत्साह देखिएन।

उत्पादन तथा सेवामूलक क्षेत्र सेयर बिक्री गर्न उत्साहित

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका छन्।सरकारले चालू आर्थिक वर्षको बजेटमा एक अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका हुन्।

नेपाल टेलिकमको लाभांश पारित

नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ। सोमबार काठमाडौंमा सम्पन्न भएको कम्पनीको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफामध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश रकम माघ १ गतेदेखि वितरण गरिने कम्पनीले जनाएको छ।

ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता

प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा सेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन्।

माथिल्लो चाकु सेयर निष्कासनकाे अन्तिम चरणमा

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षण तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत् आयोजनाले साधरण सेयर निष्कासनको तयारी थालेको छ। आगामी फागुनभित्र उत्पादन थाल्ने तयारीमा जुटेको आयोजनाले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर जारी गर्न लागेको हो।

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्