१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

अधिकांश वाणिज्य बैंकले यो वर्ष लगानीकर्ता (सेयरधनी) लाई नगद र बोनस लाभांशमात्र दिने भएका छन्। चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका प्रायः सबै बैंकले हकप्रद, मर्जर तथा एक्विजिसनको बाटो त्यागेर उक्त प्रस्ताव अगाडि सारेका छन्।

‘करेक्सन’को बाटोमा सेयर बजार

मंसिर १९ गते १११८.१३ बिन्दुमा आइपुगेरको नेप्से पुस १ गते ११६७.६७ पुगेको छ। १५ दिनको अवधिमा नेप्से करिब ५० बिन्दुले उकालो लागेको छ। २०७२ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर पुनः बढ्नुलाई लगानीकर्ताहरु ‘करेक्सन’को बाटो रोजेको बताउँछन्।

अनलाइन सेयर कारोबारले गृहिणीलाई फाइदा

इन्टरनेटमा आधारित भएर सेयरको अनलाइन कारोबार गरिन्छ। विश्वमा सन् २००० बाट अनलाइन सेयर कारोबारले व्यापकता पाएको देखिन्छ। भारतमा पनि अनलाइन कारोबार छ। विश्वमा सेयरको अनलाइन कारोबार नगर्ने देश कमै होलान्। प्रविधिको प्रयोगले सेयर बजार अवश्य विस्तार र व्यवस्थित हुन्छ।

सेयरमा जालसाजी

सरकारी छाप तथा दस्तखत किर्ते गरी करोडौं बराबरको सेयर जालसाजी भएको भेटिएको छ। कम्पनी राजिस्ट्रारको कार्यालयमा रहेका कागजात फेरबदल गरी करोडौं रुपैयाँ बराबरको सेयर जालसाजी भएको हो।

‘अनलाइन कारोबारले सेयर मूल्य बढाउँछ भन्नु भ्रामक’

अनलाइन प्रणालीबाट सेयर कारोबार हुन थालेपछि अन्तर्राष्ट्रिय सेयर बजारमा ६० प्रतिशतसम्म भाउ बढ्ने गरेको भन्दै प्रचार भइरहेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले त्यस्तो प्रचार भ्रामक भएको प्रस्ट पारेको छ। नेप्सेले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो भ्रामक प्रचारको पछि नलाग्न लगानीकर्तालाई सचेत गराएको छ।

एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयर

एनआइसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

आजदेखि मध्यभोटेकोसीको सीमित आइपिओ

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

२१ अर्ब डलरको आइपीओ जारी हुने

जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

तरलता अभावको मनोवैज्ञानिक असर लगानीकर्तामा

लगानीयोग्य पुँजीको अभाव हुने थालेसँगै घट्न थालेको सेयर बजार मापक नेप्से सोमबार पनि रोएिकन। आइतबार १३.६२ बिन्दुले गिरावट आएको नेप्से सोमबार १०.५६ बिन्दुले घटेर १२१६.९३ मा आइपुगेको छ।

घरायसी र मृत्युपछिको सेयर नामसारी देशैभरीबाट

घरायसी तथा मृत्युपछिको सेयर नामसारी कार्य सहज बनाउँदै देशैभरीबाट हुने भएको छ। धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावली २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज र व्यापक गरिएको हो।

दक्षिणाको पैसा सेयरमा

कम्पनीलाई पुँजीको आवश्यकता परेपछि पुँजी संकलन गर्न सेयर निष्कासन गर्छन् । कम्पनीले सेयर सर्वसाधारणमा निष्कासन गर्छन् । कुनै पनि कम्पनीको सेयर किन्नु भनेको आफूले किनेको सेयरको सो कम्पनीको मालिक हुनु हो । जति सेयर खरिद गरेको छ, त्यति रकमको मालिक हुनु हो।

सेयर बजारमा सामान्य गिरावट

लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने सेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.७९ बिन्दुले घटेर १२४१.६४ मा पुगेको छ।

रिडीखोलाको ६ प्रतिशत बोनस सेयर

रिडीखोला कम्पनीको १७औं वार्षिक साधारणसभा आइतबार भएको छ । सभाले सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करका लागि ०.३१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

तेह्रथुम पावरको बिक्री प्रबन्धक एनआइबिएल एस

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

माउन्टेन इनर्जीको बिक्री प्रबन्धकमा दुई कम्पनी

माउन्टेन इनर्जी नेपाल लिमिटेडले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सिबिआइएल क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्