१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

'पोस्ट सेयर गर्दा जागिर गयाे'

संविधान दिवसका दिन असोज ३ गते मधेशमा मनाइएको कालो दिवससम्बन्धी अर्काले गरेको पोस्ट आफ्नो फेसबुक वालमा सेयर गर्दा धनुषा जिल्ला अदालतका एक कर्मचारीले जागिर गुमाउनुपरेको छ।

तीन अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज (अाइतवार) पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७८ विन्दुले घटेर एक हजार १ सय ७५ दशमलव ७२ विन्दुमा पुगेको छ।

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर

दोलखामा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित जिल्लावासीका लागि आगामी साताबाट सेयर खुलाउने भएको छ ।

सेयर डिम्याटको नालीबेली

डिमेटलाइज्ड शब्दको छोटो रुप डिम्याट हो । कम्पनीको पुँजीको विभाजित अंश सेयर हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार क्यापिटलको विभाजित अंशलाई सेयर भनिन्छ।

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

बैंक अफ काठमाण्डूले चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले उक्त बोनस दिने निर्णय गरेको हो ।

सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।

साँवा र ब्याज भुक्तानीको चापमा सेयर लगानीकर्ता

सेयर लगानीकर्तालाई सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब परेको छ।

सान्जेनको करिब ६९ हजार सेयरको पहिचान खुलेन

सान्जेन जलविद्युत् कम्पनी लिमिटेडमा जिल्लाका साविकका गाउँ विकास समितिले भरेका करिब ६९ हजार सेयरको पहिँचान खुलेको छैन । साबिकका गाविसहरुले हालेका सेयरको भौचरमा गाविसको नाम उल्लेख नगरेका कारण सेयरको पहिँचान नखुलेको हो।

‘माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त’

सर्वसाधारण रोपाइँको चटारोमा रहेका बेला माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गरेको छ।

सेयर बजार ९ बिन्दुले ओर्लियो

सेयर बजार मापक नेप्से सूचक सोमबार ९.७२ बिन्दुले ओरालो लागेको छ । निरन्तर ओरालो यात्रा तय गरेको नेप्से १२१०.०९ बिन्दुमा आइपुगेको हो।

जति पनि सेयर भर्न पाइने

नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आइपिओ) र थप निष्कासन (एफपिओ) खरिद गर्दा अधिकतम सीमा ०.५ प्रतिशत हुनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै त्यस्तो सीमा हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्