१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २२:८ अपराह्न

कांग्रेस केन्द्रीय समिति बैठकका लागि आठ अजेन्डा तय, यस्ता छन् अजेन्डा

मंगलबारबाट सुरु भएको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका थिए। तर, त्यसदिन बैठक अजेन्डामा प्रवेश गरेको थिएन।

एमाले केन्द्रीय कमिटी बैठक : विद्याको सदस्यता खुलाउन माग

नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १०औं बैठकमा केन्द्रीय सदस्यहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नविकरण गर्न आग्रह गरिरहेका छन्।

फूल खेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूल खेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन्।

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको पोटरी स्क्वायर क्षेत्रमा माटोका भाँडामा लोभिन थालेका छन्।

जानेर, बुझेर, नियतबस कुनै खराब काम गर्ने छैन: सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू पदमा रहुन्जेल नियतबस कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मधेसका मुख्यमन्त्री सोनारले लिए भोजपुरी भाषामा शपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) ले भोजपुरी भाषामा शपथ लिएका छन्।

विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि

विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ।

बाँकेमा इन्भर्टरको तार छुटाउँदा करेन्ट लागेर युवकको मृत्यु

खजुरा गाउँपालिका-७ चाईना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको हो।

प्रहरीलाई देखेपछि ३ सय किलो गाँजा छाडेर तस्कर फरार

सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

टोली बिहीबार बिहान स्वदेश आइपुगेको हो। नेपाली राष्ट्रिय टोली एएफसी एसियन कप छनोट खेल्न भियतनाम गएको थियो।

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उनले अदालतको सेवा रोक्न नहुने धारणा राखिन्।

महाधिवेशन अघि नेतृत्व परिवर्तनको कुरा बेमौसमको बाजाः मोहनमाया ढकाल

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकाललले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिले सुन्नु पर्ने बताइन् ।

फूलखतीमा रमाउँदै भक्तपुरका महिला

मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको मुख्य आश्रयस्थल बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्