सुर्खेतमा माटोको ढिस्कोले पुरिँदा किशोरीको मृत्यु
सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा एक किशोरीको मृत्यु भएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा एक किशोरीको मृत्यु भएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै पनि कानुनी वा प्राविधिक प्रक्रिया नमिचिएको बताएका छन्।
चोरी तस्करी गरेर ल्याउँदै गरेको बोइलर कुखुरा सशस्त्र प्रहरीले मोरङको रंगेलीबाट बरामद गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृहको निरीक्षण गरेका छन्।
महाधिवेशनले राजनीतिक दृष्टिकोण र कार्यनीति निर्धारण, केन्द्रीय नेतृत्वको निर्वाचन, विधान संशोधन र राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ।
यसअन्तर्गत उनको चर्चित तथा विवादास्पद शो ‘इन्डियाज गट लेटेण्ट’ को दोस्रो सिजन २० जुनदेखि स्ट्रिमिङ हुने भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीलाई ध्यानमा राखेर सामुदायिक तथा संस्थागत विद्यालयलाई १२ दिन बिदा दिने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिस झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताएका छन्।
तनहुँको देवघाट गाउँपालिका–५ शिखरमा चट्याङ लागेर ६ वटा चौपायाको मृत्यु भएको छ। शुक्रबार राति परेको चट्याङका कारण स्थानीय ५५ वर्षीय भविलाल गुरुङको गोठमा रहेका गाई र बाख्रा मरेका हुन्।
अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ।
परीक्षा हलमा उपस्थित एक विद्यार्थीले भने, ‘अधिकारीले हामीबाट प्रश्नपत्र फिर्ता लिए र यो कुरा बाहिर कसैसँग साझा नगर्न निर्देशन दिए। उनीहरूले केवल परीक्षा अब जुन २७ मा हुने बताए।’
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ।
उदयपुरगढी गाउँपालिका ७ स्थित अँधेरी जोगीटोलमा शनिबार बिहान स्कुल बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ।
सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेकाे छ।
रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए।