भैरहवा भन्सारमा सेटिङमा तस्करी
एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।
एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।
कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपाल सामान भित्र्याउथेँ। पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भिœयाउँछन्। पसल–पसल पु¥याउँछन्। कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्। पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।
रौतहटको ट्राफिक प्रहरीले सेटिङमा नै राजस्व असुल गरेको पाइएको छ। खाली ट्रयाक्टरलाई ५ सय रुपैयाँको जरिवाना बिल काटेर लोड गर्नुपर्ने भन्दा दुई गुना बढी सामान बोकेर निर्वाधरुपले सडकमा गुड्न दिएको पाइएको छ।
नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया लगेर 'हाउस मेड' (घरेलु कामदार) का रूपमा बेच्ने गरेको जुन तथ्य खुलेको छ, त्यसलाई रोक लगाउन जरुरी छ। काठमाडौंको विमानस्थलमा हुने सेटिङ तोडेर यो कार्य सुरु गर्नुपर्छ।
इन्धन भण्डारणका लागि जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँको 'कमिसन खेल' सुरु भएको छ। सरकारी स्वामित्वको नेपाल आयल निगमले सातै प्रदेशमा इन्धन भण्डारणस्थल बनाउन जग्गा खरिद प्रक्रियामा अनियमितता भएको सांसदले आरोप लगाएका छन्।
'यो सबै समस्याको जड अध्यागमन कर्मचारी हुन् भन्ने प्रस्ट भयो। नेपाल फर्किए लगत्तै अनुसन्धानका लागि छानवीन समिति बनाएर कारवाही प्रक्रिया अघि बढाउँछु।'
'विमानस्थलमा तपाइँका कर्मचारी खुलेआम दलाली गर्छन्। सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी हुन्। सरकारी कर्मचारी तस्करीमा संलग्न नहुने हो भने यहाँ कोही नेपाली अलपत्र पर्दैन।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीको मिलेमतोमा भइरहेको मानव तस्करीको घटना अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मिङ्मार लामाको नेतृत्वमा पाँच सदस्यीय छानवीन टोली गठन गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका १० नेपाली दुबईमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ बुझाएर आएका उनीहरुका अनुसार त्रिभुवन विमानस्थल प्रहरी तथा अध्यागमन कर्मचारीको मिलेमतोमा उनीहरु दुबई आएका हुन्।
मंगलबारयता पूर्वी नाका काँकडभिट्टाबाट भारतले नेपालको अदुवा निकासीमा रोक लगाएपछि व्यापारी र किसान चिन्तित बनेका छन्। तर, धरानका अदुवा निर्यातकर्ता (व्यापारी) नन्दकिशोर शाहलाई भने यो नौलो कुरा लागेन।