२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बसपार्कमा बिचौलिया

सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको सात महिना बितिसक्यो। तर, सरकारले नयाँ बसपार्कमा बिचौलिया (दलाली) प्रथाको अन्त्य भने अझैसम्म गर्न सकेको छैन। जसको कारणले यात्रुले दिनहुँजसो सास्ती भोगिरहेका छन्।

मोनोरेल ‘सेत्तो हात्ती’

काठमाडौंको सार्वजनिक यातायात सुधारको लागि मास ट्रान्जिट प्रणाली अनिवार्य भइसकेको छ। यो प्रणाली अन्तर्गत विभिन्न प्रविधिहरू उपलब्ध छन्। जस्तो की रेलको लिगमा चल्ने मेट्रो रेल, एउटा मात्रै मोटो बिम माथि गुड्ने मोनोरेल र उच्च क्षमताका बस (र्यापिड ट्रान्जिट) लगायतका प्रविधि पर्छन्। त्यसैले मास ट्रान्जिट प्रणाली निर्माणका लागि समग्र सहरी क्षेत्रमा कति र कुन प्रणाली र प्रविधिको मास ट्रान्जिट प्रणाली अपनाउने भन्ने विस्तृत अध्ययनको जरुरी छ।

एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ। मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

नेकपा बैठक : ‘जनताले अनुभूत गर्ने गरी सरकारले काम गरेन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थाइ कमिटि बैठकमा केही वक्ताहरुले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन्, भने केही अात्मालाेचना नै गर्न नहुँने भन्दै सरकारकाे बचाउ गरेका छन्।

रुपन्देहीका ८ गाउँपालिका टेलिफोन बिहीन

रुपन्देही सूचना र सञ्चारका हिसाबले सक्षम जिल्ला भनेर चिनिन्छ। तर, यहाँका ८ गाउँपालिका भने टेलिफोन बिहीन छन्। सुन्दा धेरैलाई पत्यार नलागेपनि यहाँका अधिकांश नागरिकले सरकारी कार्यालयसँग कुनै काम परेमा कर्मचारीको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नुपर्छ।

नागरिकता किर्तेको आरोपमा सहायक सिडियो सहित ८ जना विरुद्ध मुद्धा, पाँच सरकारी कर्मचारी

बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका– २ इम्बुङबाट प्रहरीले कार्तिक तेस्रो हप्ता एक व्याक्तिलाई पक्राउ गर्यो। नागरिकताका आधारमा गौरब नेम्बाङको नाममा उक्त व्याक्ति प्रक्राउ परे।

कांग्रेसका महासमिति बैठकमा कसले के बाेले ?

नेपाली कांग्रेसका महासमिति सदस्यहरूले वर्तमान सरकारले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

बिनाप्रतिस्पर्धाका ठेक्का सच्याउन माग

सरकारले सरकारी निकायहरुको सूचना प्रणाली आधुनिकीकरण गर्ने क्रममा स्मार्ट लाइसेन्स छपाइलगायत केही काम मन्त्रिपरिषद्बाट निर्णय गराई प्रचलित कानुनविपरीत बिनाप्रतिस्पर्धा ठेक्कामा दिएको र केही दिने तयारी गरेको विषयमा ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले आपत्ति प्रकट गरेको छ।

आमाबुवाको उमेर बढाएर वृद्धभत्ता खाने सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अन्तरप्रदेश परिषद बैठक सुरू, अध्ययन कार्यदलले प्रतिवेदन बुझाउँदै

प्रदेश सरकारका समस्या र तिनका समाधान सुझाउन गठित अन्तरप्रदेश परिषद अन्तरगतको कार्यदलले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी ओली समक्ष बुझाउँदैछ। यसका लागि  परिषदकाे बैठक सुरू भएकाे छ।

‘सक्रिय’ सल्लाहकार

प्रधानमन्त्री र मन्त्रीका खास सल्लाहकार त्यही मन्त्रालयका सचिव र अन्य कर्मचारी हुन्। ‘स्थायी सरकार’ पनि भनिने कर्मचारीतन्त्रले प्रत्येक पाँच वर्षका लागि निर्वाचित भई आउने जनप्रतिनिधिलाई मार्गदर्शन गर्छन्। के कानुनसम्मत हो र के होइन भन्ने जानकारी तिनैबाट लिनुपर्छ। तिनले जनप्रतिनिधिलाई कानुनी काइदादेखि सरकार सञ्चालनका मर्यादामा समेत सजग गराउँछन्।

सयौं आयोजना ठप्प

कपिलवस्तुको मायादेवी गाउँपालिको फुलिकामा निर्माणाधीन नक्दरिया सिँचाइ आयोजनाको काम रोकिएको पाँच महिना भयो। सो आयोजनाको काम चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। वर्षौंदेखि अकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरू सो सिँचाइ आयोजनालाई लिएर उत्साहित भए पनि काम रोकिएसँगै निरास बनेका छन्।

सरकार र पार्टी सन्चालन पद्धतिको आलोचना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्। अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे।

नेकपा स्थायी समिति बैठकः पार्टी नेतृत्व र सरकारको कडा आलोचना

राजधानीमा जारी नेपाल कम्युनिष्ट पाटी(नेकपा)को आज बसेको स्थायी समिति बैठकमा वक्ताहरुले पार्टी नेतृत्व र सरकारको कडा आलोचना गरेका छन्।

‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई परिवार दलले सघाउने

नेपाल परिवार दलले सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई पूर्ण रुपमा सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ । सो दलको बैठकले उक्त अभियानलाई सफल पार्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्