२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपंक्तिमा रहेको बताएका छन्।

खबरदारी गर्न ताप्लेजुङ प्रहरीको आग्रह

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतीजा दिने गरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसँग आग्रह गरेका छन्।

‘शान्तिसुरक्षा कायम गर्न सरकार असफल’

नेकपा नेपाल–दाहाल समूहले बैतडीको चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले शनिबार विज्ञप्ति जारी गर्दै घटनाले आफूहरूलाई स्तब्ध बनाएको बताएका छन्। ‘विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा छ।

'असामाजिक तथा अपराधिक तत्वलाई निस्तेज पारेरै छाड्छौं'

गृहमन्त्री राम बहादुर थापाले शान्तिसुरक्षाको कायम गर्न असामाजिक तथा अपराधिक तत्वलाई निस्तेज पारेरै छाडने सरकारको नीति रहेको बताएका छन्।

सरकार पूर्ण असफल : कांग्रेस

नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिमो बैठकमा बोल्दै नेता रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नेतृत्वको कम्युनिस्ट सकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन्।

समुदायको साथले मात्र शान्ति र स्थायित्व सम्भवः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन्।

शान्तिसुरक्षाको प्रश्न

मुलुकको सुरक्षा व्यवस्थामा जहिल्यै हेल्चेक्र्याइँ गर्ने प्रवृत्ति देखिन्छ । समस्या सानो हुँदैमा समाधान गर्ने हो भने त्यसले कालान्तरमा उग्ररूप लिन पाउँदैन ।

शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ: गृहमन्त्री

उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाएर काम गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्