१२ मंसिर २०८१ बुधबार
image/svg+xml

समाजवादी मोर्चाको अन्तगरक्रिया आज, चारवटै दलका अध्यक्षले सम्बोधन गर्ने

कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसद बैठकः मन्त्रीहरूले जवाफ दिँदै, विषयगत समितिका सदस्य हेरफेर हुने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बस्ने छ।

न्यारोबडी जहाज खरिदबारे १५ दिनभित्र जवाफ दिन निगमलाई निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ।

सेटिङमा परे सामान सजिलै छुट्छ नत्र फस्छ: सांसद् कार्की

प्रतिनिधि सभा सांसद गंगा कार्कीले रिटायर्ड भएर घर फर्किएका लाहुरेहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न झन्झट व्यहोर्नु परेको बताएका छन्।

संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

एमालेको ‘न्यानो’ खोज्दै रास्वपा

रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए।

दुर्गम क्षेत्रका जनताले नुन नपाएको सांसदहरुको गुनासो

प्रतिनिधि सभाका सांसदहरुले दुर्गम क्षेत्रका जनताले नुन नपाएको गुनासो गरेका छन्।

काँग्रेसले दोहोर्‍यायो गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग

आजको बैठकमा पनि प्रतिपक्षी नेपाली काँग्रेसले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग दोहोर्‍याएको छ।

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठक आज बस्दै

यस्तै ‘भन्सार विधेकय, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पनि मन्त्री पुनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

गृहमन्त्री लामिछाने रास्वपा दलबलसहित इलाममा

वैशाख १५ गते इलाम-२ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दलबलसहित इलाम पुगेको छ ।

संघीयता कार्यान्वयन गर्न राष्ट्रियसभाको दबाब

राष्ट्रियसभाले स्थानीय र प्रदेश सरकारले अधिकार प्रयोग गर्न पाउने गरी आवश्यक कानुन बनाउन निर्देशन दिएको छ।

सभामा उपस्थित भइ जवाफ दिन मन्त्रीहरुलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्।

कांग्रेसद्वारा आदिवासी जनजाति विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गराएका छन्।

सभापति देउवाद्वारा सहकारी विभागमा १० जना सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्