५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ।

सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

एकीकृत पार्टीको घोषणा सभा सुरु

दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा सुरु भएको छ ।

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

प्रदेश नम्बर २ को पहिलो अधिवेशन अन्त्य भएको छ । बिहीबार २५औं बैठक सञ्चालन गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको पत्र वाचन गर्दै जेठ ४ गते राति १२ बजेदेखि लागू हुनेगरी चालू अधिवेशन अन्त्य भएको जानकारी गराए ।

हाम्रो विकास बैंकको सभा

हाम्रो विकास बैंकको नवौं वार्षिक साधारण सभा भएको छ । उक्त साधारण सभाले ७.३० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।कार्यक्षेत्रलाई नुवाकोट बाहेक धादिङ, चितवन, तनहुँ र कास्कीमा विस्तार गर्ने निर्णयसमेत गरेको छ।

सिटी एक्सप्रेस फाइनान्सको वार्षिक साधारणसभा

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष ०७३-७४ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गरेको कम्पनीले जनाएको छ ।

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ।

प्रदेश सभाको बर्खे अधिवेशनमा बजेट प्रस्ताव

३ नम्बर प्रदेश सभामा बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव टेवल गरिएको छ। मंगलबारदेखि सुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त प्रस्ताव टेवल गरेका हुन्।

प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

प्रदेश नं ३ नं प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५÷७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव आज टेबुल गरेका छन्।

प्रदेश ५ : प्रदेशसभाको दोस्राे अधिवेशन सुरू

प्रदेश नम्बर ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आह्वाान गरेको प्रदेश सभाको दोस्रो अधिवेशनसम्बन्धी पत्र सभामुख पूर्णबहादर घर्तीले सभामा पढेर सुनाएपछि दोस्रो अधिवेशन सुरु भएको हो ।

प्रदेशसभा सदस्य लामिछानेको निधन

प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ।

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ।

राष्ट्रियसभा अधिवेशन बोलाउने विषयमा विवाद

राष्ट्रियसभाको अधिवेशन चालू नभएको अवस्थामा एक चौथाइको हस्ताक्षरबाट अधिवेशन बोलाउने व्यवस्था नियमावलीमा राखिएपछि विवाद भएको छ। राष्ट्रियसभा नियमावलीमा सो व्यवस्था राखेपछि संसद्को वैशाख २६ गतेको बैठकले राष्ट्रियसभा नियमावली मस्यौदालाई पुनः समितिमा फिर्ता पठाएको छ।

प्रदेश ४ का सभामुख मेडिसिटी अस्पतालमा भर्ना

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्