काठमाडौं– हाम्रो विकास बैंकको नवौं वार्षिक साधारण सभा भएको छ । उक्त साधारण सभाले ७.३० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।कार्यक्षेत्रलाई नुवाकोट बाहेक धादिङ, चितवन, तनहुँ र कास्कीमा विस्तार गर्ने निर्णयसमेत गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०७५ ०१:२४ बिहीबार