२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘सिन्ड्रेला साइन्स’को सुखद समाचार

पश्चिमा लोककथाकी प्रख्यात पात्र छिन्– सिन्ड्रेला। सिन्ड्रेला ज्यादै गरिब हुन्छिन्, त्यसैले हेपिएकी हुन्छिन्। अकस्मात राजकुमारको नजरमा परेपछि उनको जीवनमा कायापलट हुनपुग्छ।

सित्तैंमा पायो भने घ्याम्पो नै पिउनेहरू छन्!

अरूलाई अर्तीउपदेश दिनेहरू धेरै छन्,फिर्ता नगर्ने गरी सापट लिनेहरू धेरै छन्। आफ्नो भने कहिल्यै फुटेको कौडी पनि नझार्ने, सित्तैंमा पायो भने घ्याम्पो नै पिउनेहरू छन्।

सबैमा उस्तै ‘कमनसेन्स’ हुँदैन

फ्रान्सका साहित्यकार भोल्तेयरले भनेका थिए, ‘कमनसेन्स अर्थात् व्यवहारिक बुद्धि सबैमा हुँदैन, यो दुर्लभ कुरा हो।’

दुमो

उहाँलाई खुशी बनाउन ससुरा बाले भन्नुभयो; ‘म पूरातन विचारले प्रेरित मान्छे । म त आफ्नै माटोको सुगन्धमा जीवन देख्नसक्नुपर्छ भन्छु। आफ्नोपनलाई प्राण जतिकै स्नेहले मुसार्नुपर्छ भन्ने ठान्छु। पहिलेका मान्छे र अहिलेका मान्छेको सोचमा आकाशपातालको फरक छ भन्ने म भलिभाँती बुझ्दछु।’

भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!

मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।

गाउँकाे महिमा मेराे दाेर्पा

कति मिलेको छ ठाउॅ छिताताल, शिक्षा विकासमा पैसा हालाहाल, ज्ञान र मानमा सबैमा फालाफाल,पढे र पढाए भइने मालामाल।

अब भन्नु यो देश कसले बनाउने!

आफैलाई मरुभूमि र छिमेकीलाई पानी बेचेको यो देश। वर्तमानमा छिमेकीले ज्वानो पठाउँछ र हामी जवानी। अब भन्नु यो देश कसले बनाउने।

लुसुक्क नगद उपहार दिनुस् राष्ट्रिय सभाको इनाम छ!

प्रत्येकपल्ट यहाँले हार्नुभो यहाँको हार्नेमा नाम छ, कस्ले आरोप लगायो सुपरिचित नामै बदनाम छ। जमानत जफत भो त के भो अकुत सम्पत्ति छँदै छ।

साहित्यकार आचार्य सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चले साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन्।

पूजीवादको पञ्जामा कार्ल मार्क्सको चिहान

तपाईं कार्ल मार्क्सको छिमेकी हुन चाहनुहुन्छ भने अब त्यो सम्भव भएको छ। २५ हजार पाउण्ड बेलायतस्थित हाइगेट सिमेट्रीलाई बुझाउनुहोस् र माक्र्सकै चिहान छेउ आफ्नो शरीर दफनाउनुहोस्।

शाक्यको सायरी विमोचनमा कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता वाचन

वाग्मती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यको नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ।

सुजरल्याण्ड बनाउनु पर्दैन सरकार,मलाई मेरो देश बनाइदेऊ!

यही देशमा बस्ने परिवेश बनाइदेऊ, पहिचान खुल्ने भाषा अनि भेष बनाइदेऊ।सुजरल्याण्ड बनाउनु पर्दैन सरकार? मलाई मेरो देश बनाइदेऊ।

नेपाल कहिले फर्किने साथी?

जिन्दगी बडो अपरिभाषित हुँदो रैछ है कान्छा? हरेक मान्छेले सोचे जस्तो बोले जस्तो जिन्दगी खै कस्को छ त? म त देख्दिनँ? सँगै काम गर्ने पश्चिमतिरका दाइले खस लवजमा मलाई बारम्बार प्रश्न गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्