करदाता प्रोत्साहन उपहारका लागि बिल प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकेको छ।
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकेको छ।
साइबर ठगीमा परेको रकम फिर्ता गराउन अहिलेको प्रक्रियागत जटिलता प्रमुख चुनौती बनेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ।
खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी, नाम्लो र जाल बनाउन प्रयोग हुने रम्बासका बोटसँगै यसबाट सामग्री बनाउने परम्परागत सीपसमेत ओझेलमा पर्न थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने बताएका छन्।
उनले सन् १९९० मा बीए उत्तीर्ण गरेका थिए। त्यसपछि सन् १९९४ मा एलएलबी र सन् १९९६ मा एलएलएमको उपाधि हासिल गरेका थिए।
यद्यपि केही स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने सम्भावना भने कायमै रहेको उनले बताए।
नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्य अभिवृद्धि गरिने भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा. डि.बी. सुनारले सबैभन्दा बढी ३ हजार १६० मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्।
सजाय सुनाउने सुनुवाइका क्रममा मुस्कान र साहिल भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए।
स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।
गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन्।