सुनचाँदीको मूल्यमा सामान्य गिरावट
हिजो (बुधबार) एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ।
हिजो (बुधबार) एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ।
नीतिगत स्थिरता र लगानीको वातावरण सुधारका दृष्टिले बजेटमा सकारात्मक आधारहरू तयार भएका छन्, तथापि ठुलो आकारको बजेटको परम्परागत रोग कार्यान्वयनको चुनौती र महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य भने यसपटक पनि शंकाको घेराभन्दा बाहिर रहन सकेको छैन।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताको विषय भएको बताइका छन्।
स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।
परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए।
घारको संख्या बढ्दै गए पनि उत्पादन भने निरन्तर ओरालो लागेको मौरीपालक किसानको अनुभव छ।
यहीँ पहिचानका कारण जुम्ली मार्सी चामल, स्याउ र स्थानीय कृषि उत्पादनले राष्ट्रिय बजारमा छुट्टै विश्वास र मूल्य पाएका छन्।
प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ।
अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएको बताएको छ।
नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ। बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ।
अमेरिकी संसद्मा युद्धको बारेमा यस्तो सार्वजनिक असहमति विरलै देख्न सकिन्छ।
मुलुकमा सिँचाइ सुविधाको विस्तार क्रमशः बढ्दै गए पनि अझै आधाभन्दा बढी खेतीयोग्य जमिन सिँचाइ सुविधाको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यावहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन्।