यस्तो छ भक्तपुरमा अविरल वर्षाको असर
गत शुक्रबारदेखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ।
गत शुक्रबारदेखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ।
बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन्। पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।
अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन्।
गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपाल बाहेकको जनजीवन प्रभावित बनायो। आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ।
बेपत्ता हुनेहरूमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्य विनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ रहेका छन्।
तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका-३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ।
एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामसँग खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलाे वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ।
शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो।
रौतहटमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ। ईशनाथ नगरपालिका ८ मनसरीका ४५ वर्षीय शेख जमरुलको ज्यान गएको प्रहरीले जनाएको छ।
शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण इलाममा अहिलेसम्म मृत्यु हुनेको संख्या कम्तीमा १८ पुगेको छ।
घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल, दिक्तेल लगिएकाे थियाे। अहिले उनकाे अवस्था सामान्य भएकाे छ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका भनाइहरू हामासले शुक्रबार दिएको वक्तव्यपछि आएका हुन्, जसमा उक्त समूहले अमेरिकी शान्ति योजनाअन्तर्गत बन्धकहरूलाई मुक्त गर्न सहमति जनाएको थियो।