coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

एमालेले विजय जुलुस निकाल्दा दुहवीको छातावेलीमा झडप

झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभूप्रसाद ढकालले पुष्टि गर्दै भीड नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए।

कांग्रेस कार्यालय प्रवेशमा कडाई, कार्यकर्ता र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्।

कांग्रेस कार्यकर्तालाई खुकुरी प्रहार गर्ने माओवादी कार्यकर्ता पक्राउ

खुकुरी प्रहार गरि फरार रहेका प्रकाश केसीलाई सल्यानको थारमारेबाट प्रहरीले पक्राउ गरेको डिएसपि बिनोद घिमिरेले बताए।

कांग्रेसमा लेबी उठाउनै समस्या

लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ। तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ।

अन्योलमा कांग्रेस कार्यकर्ता

संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनको मुखमा मात्र पुर्‍याएन, (दाहाल–नेपाल) समूहलाई सडकसम्म पुर्‍यो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्।

प्रतिनिधिसभा विघटनः दुई धारे लाइनले अन्योलमा कांग्रेस कार्यकर्ता

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई विभाजनको मुखमा मात्र पुर्‍याएन, माधव–प्रचण्ड समूहलाई सडकसम्म पुर्‍यायो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै माधव–प्रचण्ड समूह विरोधमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्