‘मोफा मित्र’ एपमार्फत कन्सुलर सेवा लिन परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन्।
चिकित्सकको लापरवाहीले अञ्जिनाको मृत्यु भएपछि पीडित पक्षले आन्दोलन गर्दा चिकित्सकले ‘पेनडाउन’ को नाममा स्वास्थ्य सेवा बन्द गर्ने कार्य तुरुन्त रोक्न सांसद यादवको माग छ।
नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पुर्याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ।
हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ।
हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै आएको थियो ।
महानगरपालिकाका अनुसार आवेदन दिनेमा १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेका छन्।
रोल्पाको थवाङ गाउँपालिकामा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु भएको छ।
गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन ६० दिनभित्र रूपान्तरण प्रक्रिया सम्पन्न गरिनेछ।
प्रदेश सरकारको सिफारिसमा मधेश प्रदेशको जनलोकपाल आयोगमा दुई जना सदस्य नियुक्त भएका छन्।
लैङ्गिक समानता तथा महिला अधिकार प्रवद्र्धनका लागि ‘लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी’ अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।
उनले संसद्मा विवादभन्दा पनि सैद्धान्तिक छलफलमार्फत निकास खोज्नुपर्ने भन्दै सदनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री उपस्थित हुने बताए।
मझुवा घगर नामक संस्थाको निर्माण तथा प्रस्तुति रहेको उक्त नाटकबारे आइतबार निर्माण टिमले एक सूचना निकालेको छ। त्यहाँ नाटक राजनीतिक कारणले रोकिएको बताइएको छ।
लुम्बिनी प्रदेश सभाको मंगलबार बसेको सातौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ।
कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो।