२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गाडीको ठक्करबाट महिलाको मृत्यु

भक्तपुरको चागुनारायण नगरपालिका ८ सुडालस्थित सरस्वती ईट्टा भट्टामा शनिबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। बा.४ ख. ६५२१ नं. को निशान गाडीले ईट्टा लोड गरी ब्याक गर्ने क्रममा ठक्कर दिंदा कोहलपुर ८ पिपरीगाँउ घर भई सोही ईट्टाभट्टामा काम गर्ने बर्ष ३५ की लाली पुनको मृत्यु भएको हो।

गोली प्रहारबाट घाइते शिक्षकको मृत्यु

अज्ञात समूहले गोली हानी गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ। दुई दिन पहिले घरमै सुतिरहेका रौतहटको विश्रामपुर ८ घर भई मकवानपुरको कमला मावि डाँडाखर्कका विज्ञान शिक्षक राम एकबाल यादवलाई मंगलवार राती १ बजे झ्यालबाट अज्ञात व्यक्तिले गोली हानेको थियो।

चीनको खानीमा भएको दुर्घटनामा १० को मृत्यु

चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ ।

घुर ताप्दा घाइते भएकी महिलाको मृत्यु

लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ ।

टायर पड्किँदा एकजनाको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर ग्यारेजभित्र टायर पड्किँदा एकजनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा ६ जनाको मृत्यु

प्यूठानमा स्वर्गद्वारी दर्शनका लागि आएको जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। स्वर्गद्वारी नगरपालिका-४, रुमालेमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका छन्।

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको मृत्यु

भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी एमाले सांसद दुलारी देवीको मृत्यु भएको छ। चैत ५ गते दुर्घटनामा परेकी उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।

बस दुर्घटनामा चारको मृत्यु, २० घाइते

पूर्व–पश्चिम राजमार्गको मोरङको बयरवन–९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड

चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्।

१००० सिक्का खाने कछुवाको मृत्यु

गत साता सफल अफ्रेसन गरिएको १००० सिक्का खाने २५ वर्षको  कछुवाको थाइल्याण्डमा मृत्यु भएको सार्वजनिक भएपछि उक्त घटनाले चर्चा पाएको छ ।

कुखुरा बोकेको जीप दुर्घटनामा चालकको मृत्यु

चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।      दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।

एसइइ परीक्षार्थीको मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्