२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सप्तरीमा दुईजनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठाेक्किँदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन ।

दुर्घटनामा घाइते महिलाको मृत्यु

झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको सोमबार बिहान मृत्यु भएको छ ।

अफगानी सुरक्षा कारबाहीमा १५ तालिवानीको मृत्यु

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा जारी कारबाहीमा परी गत २४ घण्टायता कम्तीमा १५ जना तालिवान आतङ्ककारीको मृत्यु भएको छ भने, अन्य १२ जना घाइते भएका छन् ।

विमानस्थलमा सेनाको राइफल खोस्ने युवकको जवाफी फायरिङमा मृत्यु

पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको छ।

धरानमा ग्याङफाइट, एकको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीसंगको झडपमा घाईते जमीलको मृत्यु

नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाईते एकजनाको मृत्यु भएको छ।

हवाई आक्रमणमा परी सोमालियाका ३३ जना शरणार्थीको मृत्यु

सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् ।

गुर्जुधारा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

ट्रकले अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा शुक्रबार भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

खोस्त प्रान्तमा बम विस्फोट दुईको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

गुर्जुधारामा भयानक दुर्घटना, एकको मृत्यु, चार घाइते

काठमाडौं आउँदै गरेको ट्रकको ब्रेकफेल भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रबार एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्।

सिरियामा भएको हवाई आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु

उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्