२६ वैशाख २०८१ बुधबार
image/svg+xml

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

शेयर बजारको ओरालो यात्रा कायमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ। हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ।

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ: पूर्व अर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन।

साताको शेयर बजारः चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो ।

शेयर लगानीकर्ता भन्छन्: धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयो

राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन्।

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ :गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताएका छन्।

शेयर तथा घरजग्गा कर्जाको जेखिमभार पुनरावलोकन हुने

नेपाल राष्ट्र बैंकले शेयर तथा जग्गा धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

अर्थ मन्त्रालयले भन्यो: शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन

शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।

मल्टिपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर निष्कासन

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको सम्बन्धमा सम्झौता भएको छ।

सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

सेयर कारोबारलाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले एकै पटक शेयर ब्रोकरका २० वटा शाखा खोल्ने अनुमति दिएको छ।

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्