६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सिस्टममा समस्या आउँदा शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेन्जको सिस्टममा समस्या  आउँदा शेयर कारोबार रोकिएको छ।आज प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या आउँदा शेयर कारोबार रोकिएको हो।प्राविधिक पक्षमा गडबडी भएकाले शेयर कारोबार रोकिएका र कारोबार खुलाउन प्रयास भइरहेको  नेप्सेले जनाएको छ। 

प्रकाशित: १३ मंसिर २०८० ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App