फिल्म ‘एक भागवत् गीता’ विवादित बनेपछि झरना भन्छिन्: 'मर्नु र बाँच्नुको पीडा भयो’
फिल्म ‘एक भागवत् गीता’ विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन।
फिल्म ‘एक भागवत् गीता’ विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन।
विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ।
अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ।
नेपालमा अत्याधुनिक ‘पप’ संगीतलाई ओमविक्रम विष्टले व्यापक बनाए। त्यसपछि जन्मिएका छिमलले इलेक्ट्रोनिक संगीतको खुब प्रयोग गर्यो। स्याम्पलिङ, रिमिक्सिङ, अटोट्युनजस्ता शब्दहरू संगीत उद्योगमा १९९० को दशकपछि तीव्रतम् हुँदै आए।
नेपाली चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक भएको छ।आज काठमाडौंमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म,संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भगवत गीता नाम राखिएको बताए ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङगीता मिश्रालाई नियुक्त गरेका छन्।
एसिया कप क्रिकेटमा सहभागीताको खुसीयालीमा नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न थालेको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको हो ।
चलचित्र ‘एक भगवत् गीता’ मा विपिन कार्की ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन्।
सार्वजनिक एउटा पोस्टरमा धिरज र सुहानको प्रेमलाइ देख्न सकिन्छ भने अर्कोमा ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिन कार्कीलाइ देख्न सकिन्छ।
गायक तथा नायक यश कुमारको नयाँ गीत ‘सुस्तरी’ ले मन छोएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिले ‘छ जी’ बोलको गीत सार्वजनिक गरेका छन्। उनले उक्त गीत नेवारी भाषा र प्रेमलाई समर्पित गरेर गाएका बताएका छन्।
ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ जी’ बोलको गीत सार्वजनिक गरेका छन।उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन्। ‘छ जी’ को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन्।
विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे। एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे।
बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरू जे जसरी लागेका छन्, त्यो आपत्तिजनक छ।