७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

फिल्म ‘एक भगवत् गीता’ मा ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिए विपिन कार्की

चलचित्र ‘एक भगवत् गीता’ मा विपिन कार्की ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन्।

चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टरमा  कार्कीलाई ट्रान्सजेन्डर महिलाको भूमिकामा देख्न सकिन्छ।

फिल्म ‘एक भगवत् गीता’ भदौ २९ गतेबाट प्रदर्शन हुँदै छ। झरना थापाद्वारा निर्देशित फिल्ममा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ।

प्रकाशित: १ भाद्र २०८० ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App