२० वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो। गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो।

इन्द्रजात्रा र पृथ्वीनारायणको गद्दी आरोहण

शाक्य बौद्ध वंशकी जीवित कुमारीको हातबाट टीका लगाएर पाउमा ढोग गरेपछि मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए।

इतिहासको उपहास

आफूले स्वीकार गरेको वा मन पराएको व्यक्ति र दल भन्दै गलत प्रवृत्तिलाई अघि बढाउने हो भने नेपाल सदैव पछाडि पर्ने सम्भावना रहन्छ। इतिहासको अवमूल्यन र उपहास भइरहन्छ। त्यो भनेको राष्ट्रको दुर्भाग्य हो।

ह्वाँ–ह्वाँ पाटीः जहाँ पृथ्वीनारायण शाह झन्डै काटिएनन्

सोही रात उक्त योजनामा सरिक भएको आरोपमा नगरकोटी थरका करिब ३ सय जवानलाई भक्तपुरको कासनमा लगी हत्या गरिएको समेत इतिहास छ।

‘निञा निसाफ’ को सन्दर्भमा दिव्य–उपदेश

भ्रष्टाचार हुने, गराउने आखिर लिने–दिने पक्षले हो । भन्नु परोइन, अवैध र अनुचित कार्य गर्ने गराउनेमा उभय पक्षको संलग्नता हुन्छ।

आज पृथ्वीजयन्ती मनाइँदै

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।

राष्ट्रनिर्माताको सम्झना

पृथ्वीनारायणको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मुलुकले मनाउँदै आएको हो। यसको थालनी जहिले सुरु भएको भए पनि ठीक परम्परा हो। आज हामीले आन्दोलन र क्रान्तिबाट स्थापित भएका नेताका नाममा समेत गतिविधि गर्दै आएका छौँ भने नेपाल राष्ट्र निर्मातालाई सम्झेर कुनै कार्यक्रम गर्नुले पछौटेपनलाई प्रतिबिम्बित गर्दैन।

चन्द्रागिरीमा टुक्रँदै 'नेपाल'

लोकतन्त्रको लागि पार्टी फुट्नु नराम्रो मानिन्छ। पार्टी होस या मुलुक एक भएकै राम्रो। दुई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले चन्द्रागिरीमा देखेको नेपाल एकीकरणको सपना आजको दिन पनि निकै रोचक लाग्छ। यसै डाँडामा बसेर नेकपा एमाले टुक्रिएको कथा पढ्दा भने इतिहासका विद्यार्थीलाई कस्तो अनुभव होला?

नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्।

सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ।

पृथ्वीनारायणलाई सम्झिँदै सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा गर्ने

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्