१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आलमले लिए तेस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको ५ औँ विकेट पतन

जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ का साहब आलमले तेस्रो विकेट लिएका छन्।

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।

राखेप वार्षिकोत्सवमा १८ जना सम्मानित

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा कुल ६ विधामा १८ जना राखेपद्वारा सम्मानित भएका हुन्।

दुई खेलाडीको अर्धशतकसँगै नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको छ।

मैत्रीपूर्ण खेलमा आज नेपाल आयोजक गुजरातसँग भिड्दै

आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

‘राखेपको प्रस्तावविना नै खेलकुदमा बजेट’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवाला निकाय राखेपको प्रस्तावबिनाका कार्यक्रम बजेटमा समावेश हुने गरेको बताएका छन्।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो एक दिवसीय आज

दुई टोलीबीचको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

नेपालको तेस्रो विकेट पनि पतन, कप्तान भण्डारी ११ रनमा आउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल 'ए' ले आफ्नो तेस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्