१६ आश्विन २०८१ बुधबार
image/svg+xml

गुनासो सम्बोधनका नाममा समायोजनमा चलखेल

कर्मचारी समायोजन महाशाखा विघटन भए पनि समायोजन संशोधनको कामलाई सरकारले जारी राखेको छ। करिब २० दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन महाशाखा विघटन गरी तत्कालीन महाशखा प्रमुख केदार पनेरुलाई योजना शाखाको जिम्मेवारी दिइएको थियो।

अन्तर्राष्ट्रिय बक्सिङ : सुशीलले ढाले पाकिस्तानी खेलाडी

नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

शारीरिक सुगठन टोली चीन जाने

नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ।

वैदेशिक रोजगारको विकल्प छैन, मलेसिया खोल्न ढिलो गर्न हुन्न: ढकाल

श्रम सम्झौतापछि पनि विभिन्न बहानामा मलेसिया रोजगारी बन्द हुँदा नेपाललाई घाटा हुने भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले मलेसिया रोजगारीको निकास खोज्न सरकारसँग आग्रह गरेका छन्।

महँगा खेलाडी भित्र्याउने तयारीमा आर्सनल

आर्सनलका प्रशिक्षक युनेई इमिरेले नयाँ सिजनका लागि महँगो रकममा शीर्ष खेलाडी भिœयाउने प्रयास भइरहेको बताएका छन्। इमिरेले क्लबमाथि शीर्ष खेलाडी भित्र्याउन दबाब बढ्दै गएको र यस वर्षको खेलाडी आगमनले क्लब समर्थकसमेत सन्तुष्ट हुने बताएका छन्।

सूचना लुकाउँछन खेलकुद कर्मचारी

क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीले आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको आरोप लागेको छ । गत वैशाखमा प्रदेश– ५ मा भएको आठांै राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए ।

सागकाे तयारीका लागि काम थालियाे

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि काम थालनी भएको बताएका छन्। नेपाली खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राखेपका नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाललाई स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको दिन सिलवालले यस्तो बताएका हुन्।

महँगा खेलाडी भित्र्याउने तयारीमा आर्सनल

आर्सनलका प्रशिक्षक युनेई इमिरेले नयाँ सिजनका लागि महँगो रकममा शीर्ष खेलाडी भिœयाउने प्रयास भइरहेको बताएका छन्। इमिरेले क्लबमाथि शीर्ष खेलाडी भित्र्याउन दबाब बढ्दै गएको र यस वर्षको खेलाडी आगमनले क्लब समर्थकसमेत सन्तुष्ट हुने बताएका छन्।

सिन क्योकुसिनद्वारा खेलाडी सम्मान

सिन क्योकुसिन कराते संघले गुरुपूर्णिमाका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ।

राखेपकाे सर्त नमान्ने खेल संस्थालाई विघटन गरिने

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघसंस्थालाई विघटन गर्ने भएको छ।

जुम्ला–रारा म्याराथनको ‘प्रमोसनल रेस’ सुरु

आगामी भदौ २९ गते हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको ‘प्रमोसनल रेस’ आजबाट सुरु भएको छ। कर्णाली खेलकुद पर्यटनका हिसाबले सम्पन्न भएको प्रमाणित गर्न प्रमोसनल रेस सुरु गरिएको हो।

‘पूर्वाधार तयार नभए साग हुँदैन’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कात्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले शुक्रबार निर्माणाधीन प्यारापिटसहितको फुटबल मैदान निरीक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कात्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए।

सदस्यसचिव भण्डारीद्वारा पदभार ग्रहण

नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवको रुपमा सूर्य भण्डारी नियुक्त भएका छन्। ३ नम्बर प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो।

'खेलकुदको विकास र समृद्धिलाई प्राथमिकतामा'

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्र्तगत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतिको सामना गरि खेलकुदको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्