१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराजबिना राष्ट्रिय टोलीको घोषणा

मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग भदौ ९ गतेका लागि तय भएको मैत्रीपूर्ण खेलका कप्तान विराज महर्जन बाहिरिँदा विमल घर्ती मगरले ‘कमब्याक’ गरेका छन्।

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा शुक्रबारदेखि दुईदिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्स सुरु भएको छ।

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा

मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा भएको छ। प्रशिक्षक योहान कालिनले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन।

संगीता र सन्जु उत्कृष्ट लिफ्टर

नेपाल पुलिसका खेलाडीद्वय संगीता राई र सन्जु चौधरी नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृृति भारोत्तोलन प्रतियोगितामा उत्कृष्ट लिफ्टर घोषित भएका छन्।

बजेट अभावले तयारीमा समस्या

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलका पूर्वाधार अझै तयार भइसकेका छैनन्। पूर्वाधार छन्, व्यवस्थित छैनन्। व्यवस्थित बनाउन बजेट छैन। फास्ट ट्य्राकबाट काम गरे पनि टुंग्याउन समय अभाव हुने सम्भावना छ। बजेट कहिले आउँछ टुंगो छैन। बजेटले नै पूर्वाधार निर्माण अड्किएको छ।

एभीसी सेन्ट्रल जोनः अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनशीपकाे पूर्वसन्ध्यामा भएको अफगानिस्तानसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

एनसेल र धुलिखेल हस्पिटलबीच सम्झौता

एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौं युनिभर्सिटी हस्पिटल) सँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ।

शारीरिक सुगठनका खेलाडी पुरस्कृत

काठमाडौंमै सम्पन्न १२औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदकविजेता नेपाली खेलाडीलाई सोमबार पुरस्कृत गरिएको छ।

जिल्ला खेलकुद विकास समितिमा खातीको दावी

कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले उम्मेदवारी दिने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर काम गरिसकेका खातीले समितिको अध्यक्षमा दावी गरेका हुन्।

तटस्थ खेलस्थल माग

भारतले दुई राष्ट्रबीच बढ्दो राजनीतिक तिक्तताको कारण देखाउँदै अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) लाई पाकिस्तानविरुद्धको निर्धारित डेविस कपको खेल तटस्थ स्थानमा सार्न आग्रह गरेको छ।

१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी ०७६÷०७७ का महŒवाकांक्षी खेलकुद भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको छ।

संसद्मा माथिल्लो तहमा कर्मचारीको दरबन्दी बढाउन चलखेल

संघीय संसदमा चाहिने कर्मचारीका लागि सर्वेक्षण गरिसकिएको भए पनि फेरि समिति किन गठन गरिएको यसबारे संसद् सचिवालयले कुनै जवाफ दिएको छैन।

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने : खेलकुदमन्त्री

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्।

चिनियाँ टोलीको भ्रमण सर्‍यो

नेपाली खेलकुदको निर्माणाधीन संरचना निरीक्षण गर्न आउन लागेको चीन सरकारको एक अनुगमन टोलीको भ्रमण कार्यक्रम सरेको छ। चीन सरकारको सहयोगमा नेपाली खेलकुदमा निर्माणाधीन संरचनाको निरीक्षण गर्नका लागि नेपाल आउन लागेको चिनियाँ टोलीको भ्रमण पाँच दिन पछि सरेको हो। यसअघि उक्त टोली शनिबार नेपाल आउन कार्यक्रम थियो। तर, चिनियाँ टोलीले भ्रमण कार्यक्रम परिवर्तन ग¥यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले पुष्टि गर्दै चिनियाँ टोली केही दिन पछि आउन लागेको बताए।

अन्तर्राष्ट्रिय निर्णायकबिनाको नेपाली बक्सिङ

नेपालको बक्सिङ टोली पछिल्ला समयमा आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि दुई टोलीमा रहेर नेपालमै र थाइल्यान्डमा प्रशिक्षण गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्