१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सरङ्गी खेल सिक्दै विद्यार्थी

लोप हुन लागेको सरङ्गी (लट्ठी) खेल पुराना पुस्ताका लागि निकै लोकप्रिय खेल हो। मनोरञ्जनको साधनहरु गाउँमा नहुँदा यस्ता खेलहरु मार्फत सामूहिक रुपमा गाउँलेहरुलाई भेला गराएर या चाँडपर्वमा सरङ्गी खेल देखाइने गरिन्थ्यो। त्यति बेला खेल हेरे खुवै मनोरञ्जन लिने गर्दर्थे।

सहाराको विजयी सुरुआत

दश खेलाडीमा सीमित आयोजक सहारा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३–२ ले पराजित गर्दै आहा ! रारा गोल्डकपमा विजयी सुरुआत गरेको छ।

खेलकुद प्रतियोगिता राेक्न निर्देशन

चीनबाट सुरु भएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणलाई मध्यनजर राख्दैै युवा तथा खेलकुद मन्त्रालयले आगामी दिनमा कुनै पनि प्रतियोगिता नगर्न राष्ट्रिय खेलकुद परिषदमार्फत बिहीबार सबैलाई निर्देशन जारी गरेको छ।

कोरोना कहरः उदयपुरमा होली खेल्न निषेध

यस वर्षको होली कोरोना भाइरसका कारण खेल्न नपाइने भएको छ। चीनको हुवान प्रान्तबाट फैलिएको ‘कोभिड–१९’ नोबेल कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिइरहेको हुनाले सतर्कता अपनाउन यस वर्षको होली खेल्न मनाही गरिएको हो।

प्रदेशस्तरीय खेलकुदको तयारी तीव्र

प्रथम बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई भव्य रूपमा गर्न धमाधम तयारी भइरहेको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आइतबार बसेको बैठकले प्रतियोगिताको कार्यविधि पनि पारित गरेको छ।

पुबुदुको भैरहवाका लागि ३ विदेशी खेलाडी

राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले सम्हाल्ने भैरहवा ग्लाडियटर्सले आसन्न एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) का लागि तीन विदेशी खेलाडी अनुबन्धित गरेको छ।

खेलकुदले आपसी सद्भावको विकास गर्छ : प्रधानसेनापती थापा

नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापाले खेलकुदले आपसी सद्भावको विकास गर्ने बताएका छन्। उनले खेलकुदले सम्पूर्ण नेपालहरुबीच आपसी सद्भाव र भाइचाराको विकास गरि एकबद्ध बनाउन सकिने बताएका छन्।

जावलाखेललाई बाग्मती गोल्डकपको उपाधि

‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले सिजनको पहिलो तेश्रो बाग्मती गोल्डकपको उपाधि उचालेको छ। पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका-८, फापरबारीमा आइतबार भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गर्दै जावलाखेलले ६ लाख रुपैयाँ र ट्रफ्री उचालेको हो।

तस्बिरमा प्रजातन्त्र दिवस

सत्तरिऔँ प्रजातन्त्र दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। सो अवसरमा टुडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएका थिए।

डेनमार्कमा नेपाली समुदायबीच खेलकुद प्रतियोगिता

डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली समुदायबीच भएको फुटसल प्रतियोगितामा हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक टिमले उपाधि जितेको छ। फाइनलमा पुगेका हिमालयन स्पोर्ट्स क्लब ब्ल्याक र हिमालयन स्पोर्ट्स क्लब ह्वाइटबीच भएको खेल मा दुवै तर्फबाट बराबर तीन गोल भएपछि पेनाल्टीबाट खेल को निर्णय गरिएको थियो।

विमल र निमा सर्वोत्कृष्ट खेलाडी

प्याराग्लाडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गर्ने एनएनआइपिए स्पोर्ट्स अवार्डमा मंगलबार सर्वोत्कृष्ट खेलाडी चयन भएका छन्।

‘सरकारविरुद्ध प्रतिगामी चलखेल’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ।

मच्छिन्द्रलाई लिगकाे पहिलाे उपाधि

राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधि जितेको छ।

टेनिस टोली इन्डोनेसिया प्रस्थान

आइटिएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्