११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गठबन्धन पाँच वर्ष नै जान्छ, कसैले भ्रम नपाल्दा हुन्छ :प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, ेगठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु( यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।

प्रधानमन्त्री दाहाल पश्चिम रुकुममा

जनतासँग भदौदेखि कार्तिकसम्म सञ्चालित माओवादी विशेष रूपान्तरण अभियानको क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको मग्मा पुगेका छन।

महिलाको तलबमा असमानताको विरोध गर्दै जब प्रधानमन्त्रीले नै हड्ताल गरिन्

युरोपको सानो देशको रुपमा रहेको आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिन याकब्सडटिरसमेत हजारौँ महिला एक दिनका लागि हड्तालमा उत्रेका हुन्।

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्।

एसिसी यु–१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै

उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ।

गृहमन्त्री श्रेष्ठबारे पेकिंग अस्पताल भन्छ, ‘स्वास्थ्य अवस्था स्थिर छ, उहाँ होसमै हुनुहुन्छ’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ' ले 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।

इजिप्टको बाटो गाजामा जाने सहायतालाई नरोकिने: इजरायल

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ।

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन्।

मुस्ताङी भन्छन्ः जलवायु परिवर्तनलाई कमजोर नठानौं

प्राकृतिक प्रकोपका घटना बढिरहेको अवस्थामा कसरी त्यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने बुझ्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार हिमाली जिल्ला मुस्ताङ पुगेर स्थानीयसँग संवादमा जुटे। जलवायु परिवर्तनको वास्तविक अवस्था बुझ्न र यसअघिका घटनाबाट भोगेको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री दाहाल बुधबार मुस्ताङ पुगेका थिए।

प्रधानमन्त्री दाहाल मुस्ताङमा, कोरला नाकाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।

जलवायु परिवर्तनको असरबारे बुझ्न प्रधानमन्त्री मुस्ताङतर्फ

प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्