१० आश्विन २०८३ शनिबार
image/svg+xml

बाढी पछि देवघाटका धर्मशाला डुबानमा (तस्बिरहरु)

शनिबार परेको अविरल वर्षाका कारण नारायणी नदीमा बहाव बढ्दा आसपासका क्षेत्र डुबानमा परेका छन्।

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

इरान समर्थित हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा नयाँ आक्रमण गरेपछि अन्तर्राष्ट्रिय स्तरबाट समेत चिन्ता व्यक्त गरिएको छ।

राष्ट्रसंघलाई प्रधानमन्त्रीको सम्बोधन: हिमाली संयन्त्र निर्माण कति सम्भव?

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल, भारत र चीनले ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन्।

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन्।

ट्रम्पले इरानको सात दिने प्रस्ताव अस्वीकार गरेको दाबी, पुनः सैन्य कारबाहीको तयारी

इरानले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कतारी मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष सात दिने प्रस्ताव पठाएको थियो।

कवितामा प्रेम, प्रकृति र सामाजिक चेतना

‘जीवनको परिभाषामा फूलमाया’ कवितामा जीवनलाई फूलको कोमलता र काँडाको कठोरताबिच खोजिएको छ।

आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह

पश्चिमी भूभागमा वर्षाको प्रभाव कायमै रहने भएसँगै मौसम विज्ञान विभागले आइतबारसम्म पश्चिम नेपालका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहने जनाएको छ।

पथरीशनिश्चरे गोल्डकपः उद्घाटन खेलमा पथरी–११ र कुर्सेङ भिड्ने

मोरङको पथरीशनिश्चरेमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप-२०८३ को खेल तालिका सार्वजनिक भएको छ।

भारतलाई पाकिस्तानको चेतावनी : पानी रोक्ने प्रयास ‘यु*द्धको कार्य’

सिन्धु जल सन्धि भारत र पाकिस्तानबिच नदीको पानी बाँडफाँटसम्बन्धी सम्झौता हो। सन् १९६० मा भएको यो सन्धिअन्तर्गत दुवै देशले सिन्धु नदी प्रणालीका नदीको पानी प्रयोग गर्दै आएका छन्।

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

शनिबार बिहान ९ बजेको मापनअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।

आँखामा परेको कसिङ्गर निकाल्न अरू चाहिन्छ!

तिमी नभए पनि स्वतन्त्र जिउँछु कसरी भन्यौ, आँखामा परेको कसिङ्गर निकाल्न अरू चाहिन्छ।

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ।

सुस्ताका बस्ती डुबानमा : करिब ३०० घरपरिवार प्रभावित, नारायणीको बहाव प्रतिसेकेन्ड २ लाख ८० हजार क्युसेक

लगातारको वर्षासँगै नारायणी नदीको जल सतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ का विभिन्न बस्ती डुबानमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्