१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मतदाता शिक्षामा सामाजिक विषयका शिक्षिका

स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि माध्यमिक विद्यालय तहका सामाजिक विषयका शिक्षिका खटाइने भएको छ। शिक्षिकामार्फत गाउँगाउँ खटिने मतदाता स्वयंसेविकालाई प्रशिक्षण दिएर खटाइने निर्वाचन कार्यालयले जनाएको छ।

नियमावलीमा मुख्य सचिव बाधक : शिक्षामन्त्री

शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा कार्यान्वयनका लागि पेस गरेको शिक्षा नियमावली अस्वीकृत भएको छ। शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको नियमावली मुख्य सचिव सोमलाल सुवेदीले दर्ता गर्न नमानेको आरोप लगाए।

विद्यालय शिक्षामा छोरी अगाडि

पछिल्लो तीन वर्षयता विद्यालय शिक्षामा छोराभन्दा छोरीले संख्यात्मक रूपमा उछिनेका छन्। चार वर्षअघिसम्म विद्यालय शिक्षाको माध्यमिक तहसम्ममा छोरीको पहुँच पुर्‍याउन  मुस्किल पर्ने गरेकोमा हाल कक्षा १० को परीक्षामा छोराभन्दा छोरीको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ।

प्राविधिक शिक्षाका लागि चार करोड सङ्कलन

माडी क्याम्पसमा प्राविधिक शिक्षा तथा स्नात्तकोत्तर तह सञ्चालनका लागि रु चार करोड सङ्कलन भएको छ ।

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

मन्त्रालयले प्राविधिक र साधारण दुवै शिक्षालाई समकक्षताका लागि राष्ट्रिय योग्यताको प्रारूप तयार पारेको हो ।  मन्त्रालयले नेसनल क्वालिफिकेसन फ्रेमवर्क इनिसियटिभ गठन गरी औपचारिक, अनौपचारिक, व्यावसायिक र सीपमूलक शिक्षाको समकक्षताका लागि तह निर्धारण गरेको छ ।

माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन्। नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन्।

प्राविधिक र साधारण शिक्षाको समकक्षता

विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ।

नागरिक शिक्षा सिकाउने कला

नागरिक शिक्षाले आपसमा मिलेर बस्न, सामूहिक कार्य गर्न, सहिष्णुता र सहयोग बढाउन अन्तरसंस्कृतिबीच समन्वय ल्याउन सिकाउँछ।

प्राविधिक शिक्षामा जोड दिउँ: बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन्।

अङ्ग्रेजी र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना गरिएको छ।

अब विद्यालय तहमै क्यान्सर शिक्षा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहमै यससम्बन्धी पाठ्यक्रम समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्।

व्यावहारिक भएन नैतिक शिक्षा

केही दिनअघि महानगरीय प्रहरी प्रभाग कालीमाटीका प्रहरी हबलदार शंकर भट्ट केही किशोर र तिनका अभिभावकलाई भेला गराएर व्यावहारिक विषयवस्तुमा परामर्श दिइरहेका भेटिए।

पर्यटन प्रवर्द्धन गर्न शिक्षामन्त्रीदेखि पर्यटन बोर्ड अधिकारी वेलायतमा

अंग्रेजी भाषामा लिखित मन्तव्य पढ्न निकै असज रुपमा प्रस्तुत भएका उनले नेपाल सरकार पर्यटन प्रबर्द्धन गर्न गम्भीर रहेको भन्दै समुदायमा आधारित पर्यटन र होम स्टेलाई सरकारले बढावा दिइरहेको बताए।

निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष श्रेष्ठ

स्वास्थ्य मन्त्रालयले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष(रेक्टर) डा. बिक्रम श्रेष्ठलाई दिएको छ।

शिक्षामन्त्रीले यसरी ढाँटे

शिक्षामन्त्री धनीराम पौडेलले मेडिकल कलेजले मुद्रास्फितिका आधारमा तोकेभन्दा बढी शुल्क लिइरहेको स्पष्टीकरण दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्