२१ पुस २०८२ सोमबार
image/svg+xml

धार्मिक विद्वेष फैलाउनेलाई रोक्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी : गृहमन्त्री

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।

विशेष महाधिवेशन पनि हुँदैन कांग्रेस पनि फुट्दैन : सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा चार शक्तिबिच तालमेलको प्रयास

‘चार शक्तिबिच मिलेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘टुंगोमा पुग्न भने बाँकी छ।’

सात दशकपछि नागरिकता पाउँदा...

आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले बताए।

मधेस सबै समुदायको साझा घर होः मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताए।

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

वार्षिक प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट सम्बन्धित तहको अदालतमा दायर रहेका मुद्दा, रिट तथा निवेदनमध्ये ७५ हजार १६५ थान फर्छ्यौट भएकामा सरकारको पक्षमा फर्छ्यौट प्रतिशत ६६.३४ रहेको छ।

पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ।

'युके पठाइदिन्छु' भन्दै ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी 'युके पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रचण्डविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गरेको रिटमा सुनुवाइ हुँदै

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदातलमा सुनुवाइ हुने भएको छ।

दक्षिण कोरियाका ‘राष्ट्रिय अभिनेता’ आनको निधन

उनका यादगार भूमिकामा ‘मन्दरा’को बौद्ध भिक्षु, ‘ह्वाइट ब्याज’को भियतनाम युद्ध अनुभवी, ‘टू कोप्स’को भ्रष्ट प्रहरी, ‘सिल्मिडो’को विशेष बल प्रशिक्षक र ‘रेडियो स्टार’को सेलिब्रेटी प्रबन्धक आदि छन्।

रास्वपा बन्दसूची विवाद : अरनिको पाँडेले पनि नाम फिर्ता लिए

यसअघि विवादित भएपछि टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्।

साहित्यकार लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्