२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रत्न मन्दिर र हिमागृह खुल्ला गरौं : सांसद पाहारी

गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखरा लेकसाइडको रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने बताएका छन्। संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका हुन्। उक्त दुई स्थानलाई खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने उनको भनाई छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्तिपनि सो आवश्यक भएको उनले बताए।

सडकमा पनि इसिटिएस

अन्तर्राष्ट्रिय व्यापार सहजबनाउने उद्देश्यले रेल मार्गबाट गरिने आयातमालागू गरिएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) सडक मार्गमापनिलागू गर्ने तयारी गरिएको छ। तेस्रो मुलुकबाट आयातहुने वस्तु सहज र सुरक्षित ढुवानीका लागि सडक मार्गबाट हुने आयातमापनि यो सिस्टम लागू गर्न लागिएको कोलकातास्थित महावाणिज्यदूतावासले जनाएको छ।

हलो छाडेर आधुनिक उपकरणतर्फ उन्मुख हुँदै किसान

केही वर्षअघिसम्म धादिङका किसान खेत जोत्न हलो प्रयोग गर्ने गर्दथे। प्रत्येक घरमा एक हल गोरु पाल्ने गर्दथे तर अहिले त्यो जमाना फेरिएको छ। अहिले न किसानका घरमा हलजोडी गोरु छ न त हलो नै छन्। कृषिलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख किसानलाई धादिङको सिद्धलेक गाउँपालिकाले मिनिटेलर प्रदान गरेको छ।

कम्प्लेक्स बुकिङ उत्साहजनक

महर्जन बिजनेस एसोसिएट प्रालिले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को २१ वटा कबल बुकिङ भएको छ। बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको कम्पनीको भनाइ छ।

स्विच अनले देशभर सञ्जाल फैलाउँदै

स्विच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानको खुद्रा सोरुम हो। यसले ग्राहकलाई एउटै छानामुनि घरायसी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।

छाया सेन्टर निर्माण गर्नेमाथि कारबाही माग

राजधानीको ठमेलमा ऐतिहासिक पुरातात्विक कमलपोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गर्नेमाथि कारबाहीको माग गरिएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पोखरी मासेर कम्प्लेक्स बनाउनेमाथि कारबाहीको माग गरेका हुन्।

न्युरोडको महर्जन कम्प्लेक्स डोजर लगाएर भत्काउ : माधवकुमार नेपाल

कुनै शक्तिको आडमा बिना रोकावट महर्जन कम्प्लेक्स निर्माण भइरहेको छ। त्यस्तै सम्पदाको संरक्षण गर्ने काठमाडौं महानगरपालिका हनुमान ढोकाको मौलिकता बचाउन अग्रसर हुनु पर्नेमा व्यापारिक इशारामा चलिरहेको छ।

संरक्षण अभियन्ता प्रधानसँग प्रहरी सोधपुछ

छायाँ कम्प्लेक्सको विरोधमा उत्रिएका सम्पदा संरक्षण अभियन्ता भागवतनरसिंह प्रधानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बुधबार दिउँसो टेलिफोन गरी प्रधानसहित नमस्ते सायमी, यादव कायस्थ र मनिष श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको हो।

ग्वार्कोमा सिजीको लाइफस्टाइल सोपी

डिजिटल होम इन्टरटेनमेन्ट तथा होम अप्लाइन्सेसको कारोबार गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले हालसालै ललितपुरको ग्वार्कोबाट इमाडोलतर्फ जाने बाटोमा सोरुम खोलेको छ।

सत्ता र शक्तिको आडमा कमलपोखरीमा कम्प्लेक्स

छाया कम्प्लेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ। राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो।

अदालतले अब के गर्ला ?

पहुँच र प्रभावका भरमा ऐतिहासिक र सांस्कृतिक महत्वको ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको १५ तले छाया कम्प्लेक्समा सर्वोच्च अदालतको फैसलाबमोजिम ऐतिहासिक कमलपोखरी वा पाँच अर्ब लागतमा बनेको भनिएको कम्प्लेक्समध्ये कसको पक्षमा हुने हो ? प्रधानन्यायाधीश भएपछि चोलेन्द्रशमशेर राणाले महŒवपूर्ण फैसला गरेको सन्दर्भमा पेसी चढेर प्रतीक्षामा रहेको कमलपोखरी जग्गाबारे मुद्दाले कुन मोड लिई कस्तो नतिजा पाउने हो भन्ने सर्वत्र चासो बढेको छ।

सिंगो आकाश छिचोलेका गीतकार

यस्तो लाग्छ, यो गीतको संग्रह (म बिर्सुं कसोरी) बोकेर हिँड्नु भनेको सानो नानीले आमाको औला समाए जस्तै हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो।

हुन्डाईले ल्यायाे नयाँ इलेक्ट्रीक गाडी

हुन्डाईको नयाँ इलेक्ट्रीक गाडी नेपालमा सार्वजनिक गरिएको छ। नेपालको आधिकारक वितरक लक्ष्मी इन्टरनेशनल प्रालिले कोना इभी नाम गरेका नयाँ गाडी सार्वजनिक गरेको हो।

सैनिक स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स

देशका लागि प्राण आहूति दिने सैनिकको स्मृतिमा स्थापित स्मारक रहेको जमिनमा व्यापारिक भवन बन्ने भएको छ। सैनिक स्मारकसमेत रहेको पुल्चोकस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रहेको १७ रोपनी जग्गामध्ये १० रोपनी जग्गामा आकृति हाउजिङले व्यापारिक कम्प्लेक्स बनाउन प्रक्रिया थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्