२२ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रसन्न घिमिरे


प्रसन्न घिमिरेका लेखहरु :

सिंगो आकाश छिचोलेका गीतकार

यस्तो लाग्छ, यो गीतको संग्रह (म बिर्सुं कसोरी) बोकेर हिँड्नु भनेको सानो नानीले आमाको औला समाए जस्तै हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो।

कविताको 'फेसन'

रविन्द्रनाथ टैगोरको 'गीताञ्जली' वा खलिल जिब्रानको 'प्रोफेट' अथवा नित्सेको 'जराथ्रुस्ट' सबै इस्युबाहिर छन् अहिले। कुनै समय ती पनि इस्यु भएका थिए। तर, अहिले इस्युबाहिर हुनुले ती 'झुर' भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्