मनाङको तिमाङ वनमा भीषण आगलागी
सिजनमा एकपटक पनि हिउँ नपरेपछि सुख्खा भएको क्षेत्रमा डढेलो लाग्दा हिमालपारिको क्षेत्र मनाङको वन क्षेत्रमा ठुलो क्षति भएको छ। चारदिनदेखि वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
सिजनमा एकपटक पनि हिउँ नपरेपछि सुख्खा भएको क्षेत्रमा डढेलो लाग्दा हिमालपारिको क्षेत्र मनाङको वन क्षेत्रमा ठुलो क्षति भएको छ। चारदिनदेखि वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ, तर यो जोखिमलाई दृष्टिगत गरेर बंगलाचुली गाउँपालिकाले पूर्वतयारी गरेकै छैन।
भक्तपुरको एक उद्योगमा आगलागी हुँदा झण्डै २ करोडकाे क्षति भएकाे छ। भने २ जना घाइते भएका छन्।
ललितपुरको बाफलमा टिनले छाएको टहरोभित्र आगलागी हुँदा एउटै परिवारका पाँचजना घाइते भएका छन्।
बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।
मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति नष्ट भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ।
सप्तरीको महादेवा गाउँपालिका–१ चिमटी टोलका ६६ परिवारको बास जलेको छ। फुसको घर उभ्याएर पक्की बनाउने सपना बुन्दै यहाँका धेरै घरबाट युवा वैदेशिक रोजगारीमा गएका छन्।
आगलागीबाट सबै सखाप भएपछि पिडित त्रिपालको बास भएको छ। दिउँसोको चर्को घाममा बासको छहारी र रातको समयमा त्रिपाल मुनी बस्न बाध्य उनीहरुको दिनचर्या कष्टकर बनेको छ।
सर्लाहीको विष्णु गाउँपालिका– १ बाराउद्योरण गाउँमा एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा पुरै गाउँमा आगलागी भएको छ।
बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ।
धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन्।
अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। आगो नियन्त्रणमा ल्याउन ६ वटा वारूण यन्त्रले पानी हालिरहेको सप्तरी प्रहरी प्रमुख (एसपी) गजुषिद्धी मानन्धरले जानकारी दिए।
जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ।