६ आश्विन २०८१ आइतबार
image/svg+xml

आगोले बस्ती खरानी भएपछिको पीडा, न घर न पाल

जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो। बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय।

काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। आगलागी भएपछि सुरक्षाकर्मीले अपार्टमेन्ट रहेका मानिसलाई उद्वार गरेर बाहिर निकालेका थिए।

खरमा आगो लगाउँदा बालिकाको मृत्यु

खरमा आगलागी हुँदा सिगास गाउँपालिका–३ साउनखेतका मनबिर साउँदकी २ वर्षीया छोरी रेखाको मृत्यु भएको छ। उनकै ४ वर्षीय छोरा दिपेशले घर पछाडि रहेको सुकेको खरमा आगो लगाएपछि जलेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत

खोटाङको रावाबेँसी गाउँपालिकाले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडितलाई राहत

मदन भण्डारी फाउन्डेसन काठमाडौंले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ। पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो। पुसको कठाङ्गग्रीदो चिसोमा खाँडावसीका ८७ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो।

आगलगी पीडितलाई राहत सामाग्री लिएर कालिकोट पुगे उपराष्ट्रपति पुत्र

अखिल(क्रान्तिकारी) उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले कालिकोट पलाता खाडागाउँका आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका छन्।

खाडागाउँका अग्नी पीडितका लागि एकीकृत बस्ती निर्माणको घोषणा

कर्णाली प्रदेश सरकारले कालिकोटको पलाताका अग्नी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्नी पीडित परिवार पुनस्थापना कार्यक्रम अन्तर्गत बस्ती जलेकै ठाउँमा नमूना बस्ती ठड्याउने निर्णय गरेको हो। नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले चार करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

अग्नी पीडित परिवारलाई राहत

आगलागीबाट बिस्थापित बनेका खोटाङका दुई अग्नी पीडित परिवारलाई राहत प्रदान गरिएको छ। बिहीबार बिहान ३ बजे भएको आगलागीबाट बिस्थापित बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ र अम्बीका बुढाथोकीलाई नगरपालिका, जिल्ला दैबीप्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाईटी र उद्योग बाणिज्य संघले राहत प्रदान गरेको हो।

आगलगी हुँदा वीरगन्जमा साबुन कारखाना ध्वस्त, कराेडाैंकाे क्षति

मुस्फिकर रहिमले खेलजीवनकै उत्कृष्ट प्रदर्शन गरेको दिन बंगलादेशले शनिबार श्रीलंकामाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै एसिया कप २०१८ मा सुखद सुरुआत गरेको छ।

पर्साको बागेश्वरी तित्रौनामा आगलगी, २३ घर जलेर नष्ट

पर्साको बागेश्वरी तित्रौना गाविसमा मंगलबार भीषण आगलागी हुँदा २३ वटा घर जलेर नष्ट भएका छन्। बागेश्वरी तित्रौना–१ मा दिउँसो करिब १ बजे भएको आगलगी हुँदा सो क्षति भएको पर्सा प्रहरीले जनाएको छ।

भूकम्प र आगलगी पीडित भीमबहादुरलाई सहयोग जुट्दै

कटेरोमा आगो लागेर पुर्ननिर्माणका लागी सरकारले सहयोग गरेको पहिलो किस्ताको अनुदान रकम सहित सबै धनमाल जलेर बिचल्लीमा परेका दोलखा लापिलाङका भीम बहादुर कार्कीलाई सहयोग जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्