७ आश्विन २०८१ सोमबार
image/svg+xml

दीपकराज जोशीलाई महाअभियोग लगाउने नेकपाको तयारी, हस्ताक्षर संकलन सुरु

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी सर्वोच्च अदालत फर्केपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग लगाउने तयारी गरेको छ।

नेकपाको सांगठनिक एकतामा ढिलाइ

तीन महिना भित्र सबै तहको एकता टुंगो लगाउने निर्णय गरेको नेकपाले चार महिना पुग्दासमेत तल्लो तहको एकता अझै मिलाउन सकेको छैन।

प्रवक्ता विश्वकर्मामाथि अनुसन्धान गर्न ६ दिनको म्याद

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अनुसन्धान गर्न ६ दिनको म्याद थप गरिएकाे छ।

अध्यक्ष दाहाल चीन प्रस्थान, कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार भ्रमणको प्रमुख एजेण्डा

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन्।

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार अपराह्न बेइजिङ प्रस्थान गरेका छन्।

नेकपाकाे साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ।

'धनकाे हाेइन उद्देश्यमूलक जीवनकाे पछि लागाैं' : अध्यक्ष दाहाल (भिडियाे)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले समृद्ध राष्ट्र निर्माणको महाअभियान लिएर वर्तमान सरकार अघि बढेको भएतापनि थुप्रै चुनौतिहरु आफुहरुका अगाडी आइरहेको बताएका छन्।

प्रकाण्डलाई दाङबाट काठमाडौं लगियो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङबाट काठमाडौं लगिएको छ।

नेकपाको सचिवालय बैठक आज

पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो।

‘अध्यक्ष वा प्रधानमन्त्री मैले पाउने समझदारी छ’

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षभित्र प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउने समझदारी भएको भारतीय नेताहरूसँग बताएका छन्।

एकीकरण टुंग्याउन नेकपा सचिवालय बैठक बुधबार बस्दै

नेकपाले पार्टीका तल्ला कमिटीहरूको एकीकरण टुंग्याउन बुधवार पार्टी सचिवालय बैठक बोलाएको छ।

नेकपा प्रवक्ता विश्वकर्मालार्इ ८ दिनको म्याद थप

हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ।

पार्टी भित्रै व्यक्तिगत स्वार्थ हावी छ : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ठ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी  भित्र गुटैगुटको बिगबिगी रहेको बताएका छन्। 'व्यक्तिगत स्वार्थका लागि पार्टीभित्र गिरोह र गुटको विगविगीनै छ', प्रवक्ता श्रेष्ठले भने ‘तत्कालिन माओवादी तथा नेकपा एमालेभित्रकै गुट अझै कायम छ।'

अध्यक्ष दाहाल भारत प्रस्थान, माेदीलार्इ भेट्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि विहीवार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए।

ओली र दाहालबीच सांगठनिक एकतालगायत विषयमा छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा पार्टीको आन्तरिक एकीकरणका क्रममा देखिएका विवादलगायतका समसामयिक विषयमा छलफल भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्