१७ वैशाख २०८३ बिहीबार
image/svg+xml

राजनीतिक नियुक्ति खारेजीदेखि सहकारीपीडितलाई ‘चक्रय राहत कोष’ सम्मका अध्यादेश सिफारिस

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषद् बाट २०८३ वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

सुधारिएको चुलोले ल्याएको खुसी- अब न अनुहार कालो हुन्छ, न सास फेर्न गाह्रो !

सन् २०२९ सम्म ‘धूवाँमुक्त गाउँपालिका’ बनाउने लक्ष्यसहित जुम्ला र कालीकोटका ग्रामीण बस्तीमा ४ हजारभन्दा बढी घरधुरीमा सुधारिएको फलामे चुलो जडान गरिएको छ।

आज सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।

धरमराउँदो ब्याटिङ, भर दीपेन्द्रकै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाली टोलीले ब्याटिङ संकटको सामना गरिरहेको छ।

मनाङमा यार्सागुम्बा सङ्कलनको काम सुरु

औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । यहाँ जडीबुटीको संरक्षण, प्रवर्द्धन र मौसममा निर्भर रहनुपर्ने अवस्थाले गुणस्तरमा असर परेको छ ।

सुशासन र संरचनात्मक सुधार्न भन्दै सरकारले गर्‍यो अध्यादेशको प्याकेज सिफारिस

सरकारले सार्वजनिक नियुक्तिलाई पारदर्शी, प्रतिस्पर्धी र राजनीतिक प्रभावमुक्त बनाउने लक्ष्यसहित विभिन्न महत्वपूर्ण अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

हाम्रो मेहनतले न्याय पाउँछ, अदालतको सकारात्मक फैसलाप्रति आशावादी छु: अभयराज बराल

कलाकारले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् भने बुधबार माइतीघर मण्डलामा कालोपट्टी बाँधेर खबरदारी गरे ।

चन्द्र ढकाल भन्छन्: निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिएन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन्।

एलएलबी अध्ययनको माग चर्किँदा त्रिवीका प्राध्यापक जुम्लामा

कर्णाली प्रदेशको साविक कर्णाली क्षेत्रकै एक मात्र आंगिक संस्था जुम्ला बहुमुखी क्याम्पस मा कानुन संकाय सञ्चालनको माग फेरि चर्किएको छ।

राज्यबाट आउने बजेटले जवानलाई पोसाक र जुत्तासमेत दिन पुग्दैन: अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनलाई विपद् व्यवस्थापन र उद्धार कार्यमा विशिष्टीकृत गर्दै लगेको बताएका छन्।

विकल पौडेल र उनकी श्रीमतीविरुद्ध ६८ करोड बिगोसहित मुद्दा

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

एमआरपी विवादले भन्सारमै रोकिए कन्टेनर

अधिकतम खुद्रा मूल्य (एमआरपी) विवादले विराटनगर भन्सार कार्यालयमा भारत तथा तेस्रो मुलुकबाट आएका ट्रक तथा कन्टेनर रोकिएका छन् ।

आर्थिक रूपमा सम्पन्न नभएसम्म सुरक्षाका चुनौती रहिरहन्छन्: अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालमा देखिने अधिकांश सुरक्षा चुनौतीको मूल कारण आर्थिक अवस्था भएको बताएका छन्।

दान नै धर्म हो बुझाउन विद्यालयमा मुठीदान

दान नै धर्म हो भन्ने सन्देश विद्यार्थीमा पुर्‍याउन बुधबार भक्तपुरमा मुठीदान कार्यक्रम भएको छ । बुद्ध जयन्तीको अवसर पारेर एभरेस्ट इङ्लिस स्कुल भक्तपुर २, मिबाछेंले मुठीदान कार्यक्रम आयोजना गरेको हो ।

ठेक्काको विवरण हेरफेर प्रकरणः आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको आरोपमा हालसम्म १० जना निर्माण व्यवसायीसहित १३ जनामाथि अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्