१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

संसद् विघटनविरुद्ध देशैभर प्रदर्शन गर्ने जसपाको निर्णय

त्यसअघि थप रणनीति तय गर्न जसपाले भोलि मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्ने भएको छ।

संसद् विघटन निरंकुशताको पराकाष्ठा, यसविरुद्ध चाँडै निर्णय गर्छाैं : जसपा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधिसभा भंग गरेपछि विज्ञप्ति जारी गर्दै जसपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

डा. भट्टराईसहित जसपाका नेताहरू देउवा निवासमा

प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई भेट्न जसपाका नेताहरू डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतोशनिबार शनिबार साँझउनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।

संवैधानिक परिषदसम्वन्धी अध्यादेश, सरकारको स्वेच्छाचारी कदम : जसपा

जनता समाजवादी पार्टी (जसपा) ले संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिएको छ।

कांग्रेस सभापति देउवा र जसपा नेताहरुबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच भेट भएको छ। देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा हतारमा संसद अधिवेशन अन्त्य गरिएको विषयमा छलफल भएको थियो।

जसपाले ल्यायो संविधान संशोधन विधेयक

संविधानसभाबाट संविधान जारी भएदेखि नै मधेसकेन्द्रित दलले असन्तुष्टि जनाउँदै आएका छन्। त्यही असन्तुष्टिको शृंखलाअन्तर्गत सोमबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दर्ता गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्