‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’
नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छिन्।
सत्तारुढ नेपाली कांग्रेसभित्र कोसी प्रदेश सरकार गठनसँगै आन्तरिक विवाद तीव्र भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर शेखर कोइरालानिकट केदार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेसँगै कांग्रसभित्र विवाद चुलिएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।
पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी बैठकले संविधानको धारा १६८ को ५ अनुसार पार्टीबाट मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो ।
सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन्।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ‘राजनीतिक धक्का’ दिन लागिपरेका काँग्रेस इतर पक्षका नेता डा. शेखर कोइरालाको निम्तोमा नमान्ने भएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छिन्।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।
विधानअनुसार कांग्रेसको १५औं महाधिवेशन हुन २७ महिना बाँकी छ तर नेतृत्व हत्याउने होड अहिलेदेखि नै सुरु भएको छ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।