१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीबीच समसामयिक विषयमा छलफल जारी रहेको छ।

प्रधानमन्त्री दाहाल र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न देउवा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।

फेक अडियो छानबिनको माग गर्दै आरजुले दिइन् साइबर ब्युरोमा उजुरी

देउवाले बुधबार नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।

देउवाले डाके पार्टीका शीर्ष नेताहरुको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता जारी

आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।

तीन दलका शीर्ष नेताबीच सत्य निरुपण विधेयकमा छलफल

प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ।

एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी एजेन्सी फेडरल व्यूरो अफ ईन्भेष्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।

'कुराकानी गर्नुपर्ने भयाे' भन्दै प्रधानमन्त्रीले बाेलाएपछि बालुवाटार पुगे देउवा र ओली

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

आरजु र मन्जुलाई नगद बुझाएको अडिओ पनि सार्वजनिक!

यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ। सार्वजनिक अडिओ १ मिनेट ३ सेकेन्डको छ।

राष्ट्रिय सभामा प्रश्नः आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि किन जारी भएन

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि हुन नसकेको हो? भन्दै सरकारसँग प्रश्न गरेका छन्।

आधारहीन लाञ्छना लगाएर मेरो चरित्र हत्या गरियो: आरजु देउवा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन्।

अग्रज नेताहरुको योगदानलाई पार्टीले सधैँ आत्मसात गर्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताएका छन्।

तनहुँको विकासको जिम्मा हाम्रो भयो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताएका छन्।

बालकोट बैठकमा संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

प्रमुख दलका शीर्ष नेताहरुबीच संक्रमणकालिन न्यायको विषयमा सहमति गर्ने र संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्