२ पुस २०८१ मंगलबार
image/svg+xml

चितवन विशेषः अन्न भण्डारमा आयात, तरकारीले बजार पाउँदैन

आयात हुने खाद्यान्नमध्ये सबैभन्दा बढी मकै नै रहेको छ। २१ हजार मेट्रिक टन मकै उत्पादन हुने जिल्लामा ७० प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ। यहाँ खपत चामलमध्ये ३० प्रतिशत बाहिरी मुलुकबाट आउने गर्छ। साथै गहुँ, कोदोसमेत आयात हुने गर्दछ।

अकबरे: कतै रोगले खराब, कतै मालामाल

नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्।

धादिङमा व्यावसायिक किवीखेती सुरु

धादिङ जिल्लामा पहिलोपटक व्यावसायिकरूपमा किवी खेतीको सुरुवात गरिएको छ । नगदेबालीका रूपमा समेत हेरिएको किवीखेती नीलकण्ठ नगरपालिका–१ का दुई युवा मिलेर व्यावसायिक रूपमा सुरु गरेका हुन् ।

कालिञ्चोकमा इलामे प्रविधिको प्रयोग

असार र साउनको मध्य बर्खामा जिल्लाको कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाका राजेन थामी अलैंची गोडमेल गर्न व्यस्त छन्।

धादिङमा व्यावसायिक चियाखेती सुरु

धादिङ जिल्लामा पहिलो पटक व्यावसायिक चियाखेती सुरु गरिएको छ। जिल्लाको नीलकण्ठ नगरपालिका–९ निगालपानीका किसानले चियाखेती गरेका हुन्।

स्थानीयले गर्दा आयातित आलु विस्थापित

जाडो याममा निस्किने ‘लोकल’ आलुको उत्पादन मध्य तराईमा यसपालि राम्रो छ। नगदेबालीको रुपमा भरपर्दो मानिने आलु उत्पादन राम्रो भएपछि किसान हर्षित छन्। वीरगन्जको थोक तरकारी बजारमा अहिले स्थानीय आलुले भारतीय आलुलाई बिस्थापन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्