त्रास भगाउन बालकथा
कोभिड–१९ का कारण् हाम्रो बिद्यालय मात्र नभएर सिँगो देश नै लकडाउनमा छ। हामी बिद्यार्थीको पठनपाठन ठप्प छ। घरमै बस्नुपरेको छ। कोरोनाको अज्ञात भयले हामी जस्ता बालबालिका मात्रै नभएर संसारभरकै मानव गम्भीर त्रासमा बाँचेका छन्।
कोभिड–१९ का कारण् हाम्रो बिद्यालय मात्र नभएर सिँगो देश नै लकडाउनमा छ। हामी बिद्यार्थीको पठनपाठन ठप्प छ। घरमै बस्नुपरेको छ। कोरोनाको अज्ञात भयले हामी जस्ता बालबालिका मात्रै नभएर संसारभरकै मानव गम्भीर त्रासमा बाँचेका छन्।
युरोपका मान्छेहरु घडीका सेकेन्ड काँटा जस्ता लाग्छन् । जहिल्यै घुमिरहने, फुर्सदिलो भएर बस्न नरुचाउने । घडीका काँटालाई एक सेकेन्ड भन्दा फुर्सद नभए जस्तै युरोपका मान्छेहरुलाई पनि फुर्सद हुदैन । समयललाई ख्याल गर्छन् । न छिटो दौडिन्छ, न गतिलाई ढिलो गर्छन् । घडीको काँटासँगै युरोपको जीवनशैली चल्छ ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।
धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ।
कोरोना भाइरस संक्रमित नौजना पुगिसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको मनोबल उच्च पार्ने निर्णय गर्न सकेको छैन बरु मनोबल गिर्नेगरी पेसागत लाइसेन्स खारेज गर्ने धम्की दिएको छ।
सरकारले एक प्रदेशाबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा आवागमनलाई कडाई गर्ने भएको छ। अनावस्यक आवागमनलाई सरकारले रोकेको हो। कोरोना भाइरस नियन्त्रणको लागि यसो गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।
देश लक डाउनमा रहेका बेला मानिसहरू लकडाउन तोड्दै घुमफिर गर्न थालेपछि गाउँका भलमन्साहरूले कठोर निर्णय लिएका छन्। उनीहरूले आफ्ना मातहतमा रहेका जनतालाई घर बाहिर ननिस्कन उर्दी जारी गरेका छन्।
कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गरिने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो नियर्णय गरेको हो।
देश पूर्णरुपमा लकडाउनमा रहेको बेला झापाका एक चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाएका छन्। त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ जबरजस्ती काममा लगाएको यहाँका मजदुरहरुले गुनासो गरेका हुन्।
जिल्लमा चैत दोस्रो सातादेखि कोरोना भाइरसको संक्रमण नहोस् भन्दै चेकजाँच गरिएको छ। दैलेखमा १५ हजार ७ सय ४७ जनालाई चेकजाँच गरिसकिएको हो। जिल्लाका स्वास्थ्य संस्था, दैलेख सुर्खेत सडक खण्ड तथा कर्णाली राजमार्ग अन्र्तगत रार्कम बजारमा स्वास्थ्यकर्मीले देशभित्र तथा बाहिरबाट आएका ब्यक्तिहरुमा चेकजाँच गरेका हुन्।
कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न त्रियुगा नगरपालिकाले एक करोड रुपैयाँको कोष स्थापना गरेको छ।
छिमेकी मुलुक भारत कर्णालीको प्रमुख रोजगारीको गन्तव्य स्थान हो। यहाँका हजारौं सर्वसाधारण रोजगारीका लागि भारतका विभिन्न स्थानमा छन्।
किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउने काममा जुटेका छन्।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनिबार तीन जना नोवेल कोरोना भाइरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ। नेपालमा भेटिएका नौ जना संक्रमितमध्ये चार जना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन्।
नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को 'लोकल ट्रान्समिसन' भएको छ। आज देखिएका तीन केस सहित ९ जनालाई कोरोना संक्रमण देखिएको छ। यस मध्ये ८ जना विदेशबाट आएका हुन् भने एक महिलाको कुनै ट्राभल हिस्ट्रि देखिँदैन। आज सार्वजनिक भएका तीन मध्ये दुई जना भारतबाट आएका हुन्।