१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भारतीय राष्ट्रपतिलाई आतंकवादीबाट भन्दा नेपालीबाट खतरा!

गृह मन्त्रालय उच्चस्रोतका अनुसार भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ ।

समुन्नत नेपाल निर्माणमा एक हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिहरूको जर्गेना गर्दै समुन्नत नेपाल निर्माण अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेकी छिन् ।

यस्ताे छ, राष्ट्रपति मुखर्जीको ३ दिने नेपाल भ्रमण कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन्।

भारतीय राष्ट्रपतिको पोखरा बसाइ ३ घण्टा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा बसाइ तीनघण्टा हुने भएको छ। नेपाल भ्रमणको क्रममा मुखर्जी कात्तिक १९ गते जनकपुर हुँदै पोखरा आउने छन्।

भारतीय राष्ट्रपतिको भ्रमणका लागि विशेष सुरक्षा योजना तयार

भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताए । राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ ।

मत सर्बेक्षण: धेरैले भने-भारतीय राष्ट्रपतिको भ्रमणमा विदा दिने निर्णय गलत

भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ। यसै सन्दर्भमा नागरिकन्युजले गरेको मत सर्बेक्षणमा पनि उक्त निर्णय गलत भएको जनमतले देखाएको छ।

भूकम्प पीडितलाई तिहारमा आफ्नै घर, राष्ट्रपतिद्वारा वस्ती हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुदायलाई हस्तान्तरण गरेकी छिन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।

भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने  भएको छ। मन्त्रिपरिषद्को बिहीबारको  बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्रीकै प्रस्तावमा भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय

प्रत्येक बिहीबार मन्त्रिपरिषद बैठक बस्ने चलन पुरानै हो। त्यही परम्परालाई निरन्तरता दिन आज पनि मन्त्रिपरिषद बैठक बस्यो। मन्त्रिपरिषद बैठक भारतीय राष्ट्रपति नेपाल आउँदा विदा दिने निर्णयका कारण बहुचर्चित बन्न पुग्यो। सर्वसाधारणले सामाजिक सञ्जालबाट सरकारको निर्णयप्रति कडा प्रतिक्रिया जनाइरहेका छन्।

भारतीय राष्ट्रपति अाउँदा विदा दिने निर्णयबारे चीन पुगेका भट्टराईले के भने?

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई यतिबेला चीनको भ्रमणमा छन्। २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन यतिबेला उनी अाज ग्वान्जाओमा छन्।

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोप्रति सर्वसाधारणले आक्रोस पोखेका छन्। सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत उनीहरुले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै सरकारी निर्णयले चीनको नाम बेचेर भारतको सेवा गर्न खोजेको भन्दै निन्दा गरेका छन्।

भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक विदा दिने भएकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा अाउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

अमेरिकी राष्ट्रपति निर्वाचन, अझै पनि समान ज्याला मुद्दा

बस्टन (अमेरिका)-संयुक्त राज्य अमेरिकालाई बाहिरबाट हेर्नेले समान अवसर र समानताको देश भनेर बुझ्छन्। तर नोभेम्बर ८ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावी मुद्दाहरूले यो बुझाइलाई खण्डित गर्छन्। चुनावी एउटा मुद्दा छ– समान कामका लागि महिला र पुरुष दुवैलाई समान ज्याला उपलब्ध गराउने।

सेनाको हातमा राष्ट्रपतिको चप्पल

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै दुई छोरीसहित सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ पुगिन्। बिहान साढे १० बजे मन्दिरको एउटा द्वारबाट जुत्ता–चप्पल खोलेर राष्ट्रपति, उनका छोरीहरू दर्शनका लागि मन्दिर छिरे। दर्शन गरिसकेर अर्को द्वारबाट बाहिर निस्किए।

राष्ट्रपति भण्डारी प्रसिद्ध छिन्नमस्ता शक्ति पिठमा

राष्ट्रपति विद्यादेवि भण्डारी शनिबार विहान सप्तरीस्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्ति पिठमा ‘छिन्नमस्ता सखडेश्वरी भगवती’को पूजाआजा गरेकी छन्। मुलुकमै पहिलो पटक हुन लागेको ‘लक्ष्य चण्डी महायज्ञ’को शिलान्यासका लागि छिन्नमस्ता शक्ति पिठ आइपुगेकी राष्ट्रपति भण्डारीले मुलुकमा शान्ति तथा भाइचाराको स्थापनाकालागि आफूले माता छिन्नमस्तासँग कामना गरेको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्