१५ असार २०८१ शनिबार
image/svg+xml

चारदशकपछि फेवातालको ड्याम मर्मत गरिँदै (तस्बिर सहित)

फेवातालको पानी रोक्ने मुख्य ड्याम चारदशकपछि मर्मतसम्भार गर्न थालिएको छ । लामो समयदेखि ड्याम मर्मत नहुँदा पानीको चुहावट बढेको थियो ।

रातारात फेवातालको मापदण्ड मिचेर बनेका अवैध संरचनामा महानगरले चलायो डोजर

पोखराको फेवातालको मापदण्ड मिचेर रातारात बनाईरहेका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ। फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आइतबार विहान डोजर लगाएर भत्काएको हो।

संरक्षित फेवाताल जलाधार क्षेत्र घोषणाको तयारी

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको फेवाताल जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी शुरु भएको छ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग वृहत जलाधार ब्यबस्थापन केन्द्रले फेवाताल जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी थालेको हो। जस अन्तर्गत समितिले फेवातालको सरोकारवाला सबैसँग छलफल, अन्र्तक्रिया गरिरहेको छ।

फेवातालको सीमांकन विवाद टुंग्याउन भूमि सुधारमन्त्रीको निर्देशन

विश्वप्रकाश लामिछाने संयोजकत्वको प्रतिवेदनमा १ हजार ६ सय ९२ रोपनी फेवातालको जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको उल्लेख छ। त्योमध्ये करिब ९ सय ५० जनाको व्यक्तिगत लालपुर्जा खारेज गर्न सिफारिस गरिएको थियो।

फेवाताल अतिक्रमणबारे सर्वोच्चले गरेको फैसला कहिले कार्यान्वयन हुन्छ ?

फेवाताल तिरन्तररुपमा अतिक्रमण भइरहेको छ। मानवीय र प्राकृतिकरुपमा यसको क्षयीकरण भइरहेको छ। समय समयमा फेवाताल संरक्षणका लागि कामहरु हुँदै आएका छन्। पछिल्लो पटक सर्वोच्च अदालतले २०७५ बैशाखमा १६ गते एउटा महत्वपूर्ण आदेश गर्यो। जसमा विश्व प्रकाश लामिछानेको अध्यक्षतामा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले २०६९ जेठ ३ गते बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न भनिएको छ।

फेवाताल अतिक्रमणबारे पोखरा महानगरको प्रतिवेदन प्रधानमन्त्रीलाई, मुआब्जा रकम ९ अर्ब चाहिने

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको सम्बन्धमा सर्बोच्च अदालतले गरेको फैसलालाई आधार बनाउँदै पोखरा महानगरपालिकाले तयार पारेको नयाँ प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईएको छ। सर्वोच्चले २ वर्ष अघि गरेको फैसलालाई आधार मान्दै ७ महिना लगाएर तयार पारेको प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बुझाएका हुन्।

जलकुम्भीले ढाक्यो फेवाताल

पोखराको फेवातालमा पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार फैलिन थालेको छ। अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुक खोला, वेतयानी खोलालगायतका खोलाहरुमा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो।

फालिएका बोतल र खोलरहित फेवाताल बनाउन अभियान

पटकपटक जलकुम्भी झारमात्रै फाल्दै आएका सरसफाइ अभियानकर्मी यसपटक भने अन्य फोहोरहरूतिर विशेष केन्द्रित भएका छन् ।

तालमा फालिएको प्लाष्टिकजन्य फोहोरको सरसफाई

वर्षेनी फेवाताल सरसफाई हुन्छ । केवल जलकुम्भी झार फाल्ने काम हुदै आएको छ । जलकुम्भी झार फाल्न विभिन्न समुह फेवातालको पानीमा होमिन्छन् । कोभिड–१९ महामारीको बन्दाबन्दीकै बिच जलारी समुदायले तालको सरसफाई गरे । पारिश्रमिक लिदैं तालको सरसफाई गर्दा माछा संरक्षण समेत महत्वपूर्ण टेवा पुग्यो ।

खुलेको पोखरा, हरियाली फेवा किनार (फोटोफिचर)

२०७७ सुरु भएको तेश्रो दिन बुधबार बिहान पोखरा र खासपासको क्षेत्र निकै नै खुल्यो। अघिल्ला दुईदिनसम्मको धुम्म बादल हटेर बुधबार बिहान छ्यांग खुल्दा पोखरा निकै नै आकर्षक देखिएको थियो। हिमाल छर्लंग मात्र खुलेन की दिउसो अबेरसम्म पाहुनाविहीन भएको पर्यटकीय क्षेत्र लेकसाइड र फेवा किनार पनि चम्कियो।

फेवातालमा डुंगा पल्टिँदा युवक वेपत्ता

फेवातालमा डुंगा पल्टिँदा एकजना युवक वेपत्ता भएका छन्। अन्य दुईजना युवाको भने सकुशल उद्धार भएको छ।

फेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग माग्यो फैसला कार्यान्वयनको विवरण

फेवातालको विषयमा गरेको फैसला के कति कार्यान्वयन भयो भन्दै सर्वोच्च अदालतले प्रगति विवरण पेश गर्न सरकारलाई आदेश गरेको छ।

धेरै वर्षपछि पोखरा

अहिले त पोखराले काँचुली नै फेरेछ। मौसम सफा भएकाले चारैतिर अन्नपूर्ण र माछापुच्छ«ले पर्खाल बनाएर सुरक्षित राखेको छ, पोखरालाई।

‘निःशुल्क’ गाउँबस्ती घुमाउने चर्चित पदमार्ग

‘पोखरा आसपासमा रहेका तर, प्रवेश शुल्क तिर्नु नपर्ने पदयात्रा क्षेत्र पनि निकै नै महत्वपूर्ण छन्,’ बरालले भने ।

फेवातालमा ‘सिल्टेसन ड्याम’ निर्माण सुरु

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा करिब २९ करोड लगानीमा फेवातालका चारवटा खोलाको मुहानमा ‘सिल्टेसन ड्याम’ निर्माण गरिने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्