६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

कांग्रेस बैठकमा सभापति थापाको राजीनामाबारे छलफल

बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको उक्त प्रस्तावमा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो।

खराब मौसमका बेला के कुरामा ध्यान दिने ?

मौसम खराब हुँदा अनावश्यक आवतजावत नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा खुला स्थान, अग्ला र कमजोर संरचनाबाट टाढा बस्नुपर्छ।

मध्यपूर्व युद्धले सङ्कटमा ट्रम्प, चीनलाई फाइदा

मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका-चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने सङ्केत देखिएको छ।

गगनको ससुरा भन्ने टिप्‍पणीले अर्जुननरसिंह आक्रोशित, राजीनामा बारे बोल्नै चाहेनन्

गगन थापासँग नाम जोडिएर आउने टिक्का टिप्पणीमाथि खरो उत्रिएका केसीले थापाको राजीनामा बारे आफू केही नबोल्ने बताए । उनले यो विषय पार्टीको केन्द्रीय समिति बैठकले नै टुंग्याउने बताए।

अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा दावी गर्ने

नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।

गिजा र दात बचाउँन दैनिक ८ मिनेट भए पुग्छ

चिकित्सकको अनुसार यी जटिल रोगबाट बच्नको लागि दैनिक बिहान र बेलुकी चार/चार मिनेट समय छुट्याएर हेरचाह गरे पुग्छ।

फागुनमा विपदका घटना : १८ जनाको मृत्यु, १२४ जना घाइते

फागुन महिनामा मात्रै नौ महिला, पाँच पुरुष र २-२ बालबालिका गरि १८ जनाको मृत्यु भएको हाे।

एसइईमा सामूहिक अनुगमन गर्न राेक

राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सामूहिक अनुगमनमा रोक लगाएको छ।

लण्डन : सार्वजनिक स्थानमा पान थुक्दा झण्डै तीन लाख जरिवाना

अधिकारीका अनुसार पानको दाग सफा गर्न काउन्सिलले हरेक वर्ष करिब ३० हजार पाउन्ड (झन्डै ६० लाख नेपाली रुपैयाँ) खर्च गर्नुपर्छ।

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेंजका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

‘हामी तीन भाइ’ फिल्मको ‘झम्के फुली नाकको फुली’ रिलिज

यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्।

संयोजक बममाथिको दुर्व्यवहार अस्वीकार्य : प्रश्नको उत्तर राज्यसँग खोज्न जेन-जी फ्रन्टको माग

नेपाल जेन जी फ्रन्टले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्नी संयोजकमाथि गरिएको व्यवहार अस्वीकार्य भएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्