लामो दूरीको यातायात: पर्याप्त यात्रु नहुँदा खर्च धान्नै मुस्किल
‘कोरोनाकै त्रासका कारण पोखराबाट स्कुटर चलाएर बिराटनगर (५२५ किलोमिटर) आउजाउ गर्ने अवस्था आएको छ ।