७ आश्विन २०८१ सोमबार
image/svg+xml

दोलखामा बोलेरो दुर्घटना हुँदा १ बालिकाको मृत्यु, ५ घाइते

दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते छन्।

खोटाङमा बस दुर्घटना हुँदा सात घाइते

खोटाङमा बस दुर्घटना हुँदा सात घाईते भएका छन्। दिक्तेलबाट यात्रु लिएर बिराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाँडामा दुर्घटना हुँदा सात यात्रु घाईते भएका हुन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बा५च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो ।

स्कारपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा एक जनाको मृत्यु

बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

किबी कृषक तामाङको दुर्घटनामा मृत्यु

रामेछाप जिल्लाका सफल कृषि व्यवसायी राङदान तामाङको शनिबार बिहान मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । काठमाडौं आउँदै गर्दा राकाथुममा मोटरसाइकल दुर्घटनामा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

तमानखोलामा जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङको तमानखोला गाउँपालिकामा  शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ।

विमान दुर्घटनामा पाँचको मृत्यु

मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ। यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ।

ट्रक दुर्घटनामा चालकको मृत्यु

धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको मिनी ट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान २ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

काठमाडौंमा विद्यालयको ट्रस खस्दा ४० विद्यार्थी घाइते

विद्यालयको ट्रस खसेर ४० विद्यार्थी घाइते भएका छन्। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्व विद्याकुन्जको ट्रस खसेर विद्यार्थी घाइते भएका हुन्।

ब्राजिलमा विमान दुर्घटना, कम्तीमा तीनको मृत्यु

ब्राजिलको बेलो हरिजोन्ट सहरस्थित एक आवसीय क्षेत्रनजिकै एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्