२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अष्ट्रेलियामा नेपाली आमा र उनकी तीन वर्षीय छोरीको मृत्यु

अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएकी एक नेपाली महिला छोरी सहित मृत भेटिएकी छिन्। भिक्टोरिया प्रहरीलाई उदृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेअनुसार ३९ वर्षे आमा तथा उनकी ३ वर्षीया छोरी मृत भेटिएका हुन्।

हात्तीको आक्रमणबाट मृत्यु

सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ। गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो।

क्यानडाको मस्जिदमा आक्रमण, ६ को मृत्यु

क्यानडाको क्युबेक शहरमा रहेको एक मस्जिदमा आंतकवादी आक्रमण हुँदा ६ जना मारिएका छन् भने ८ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ।

भारतीय ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ. दुईजना गम्भीर घाइते भएका छन्।

कतारमा कार्यरत नेपाली युवाको मृत्यु

वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीको मृत्यु भएको छ। स्यालाखदी–६, पहाडाका २१ वर्षीय गोविन्द बुढाथोकीको मृत्यु भएको हो।

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक शनिबार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

गैंडा आक्रमण परी एककाे मृत्यु

गैंडाको आक्रमणमा परेर पूर्वी चितवनमा शनिबार एक जनाको निधन भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार जनकौली सामुदायिक वनमा घाँस काट्न गएकी ३५ वर्षीया लक्ष्मी श्रेष्ठको गैंडाले आक्रमण गर्दा दिउँसो साढे एक बजे निधन भएको हो।

हिमपहिरोमा १४ भारतीय सेनाको मृत्यु

भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा अवस्थित भारतीय सैनिक चौकीहरुमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या १४ पुगेको छ। हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ।

सडक खन्दै गरेको डोजर पल्टिँदा तीन जनाको मृत्यु

प्यूठानको दाङबाङ–६, कोलबोटमा डोजर पल्टिँदा ३ जनाको ज्यान गएको छ। स्थानीय सडक खन्न गएको जेसीबी पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन्।

‘सी प्लेन’ दुर्घटना हुँदा दुईको मृत्यु

अष्ट्रेलियामा एउटा ‘सी प्लेन’ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पाइट र अर्का एक जनाको मृत्यु भएको प्रहरीले निश्चित गरेको छ।

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु

अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिए ।

दुई सातामा चार दुर्घटना, चार जनाको मृत्यु

गोरखा–गोरखाको बारपाकमा बुधबार साँझ ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । ग १ त ४०७६ नम्बरको ट्याक्टरबाट खसेर बारपाक ४ का ३५ वर्षीय लिलाबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु

सुन्दरबजार नगरपालिका–४ भोटेओडारस्थित अँधेरीखोलामा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्